आजको राशिफल, २०७६ चैत २१ गते शुक्रबार
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय मध्यम खालको छ । कष्टपूर्ण यात्रामा जान बाध्य भइएला । प्रेममा धोका भए मन खिन्न होला । काम गर्ने जा“गर हराएर जाला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः आफन्तसंग वादविवाद भई अपमानित हुनुपर्ला । स्वास्थ्यमा गडबडी होला । हातहतियारको प्रयोग गर्दा सावधान रहनुभए बेश होला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समय त्यति राम्रो छैन । परिवारको विषयमा अनावश्यक तनाब सहनु पर्ला । नच...












