” आँखा भरि तिमी मात्र ” प्रेम दिवसको अवसरमा सार्बजनिक
सर्बाधिक प्रिय गीत युवाहरु माझ रेलीमै रेलीमैका संगीतकर श्री शुभ बहादुर सुनामको नया गीत " आँखा भरि तिमी मात्र " प्रेम दिवसको अवसरमा जस्मा गायिका गीता पाण्डेले स्वर दिनु भएको गीत अडियोमा सार्बजनिक भएको छ । शब्द तथा सङ्गीत बिसिष्ठ संगीतकार शुभ बहादुर सुनामको रहेको छ । यसै गरि गीतको प्रवन्ध (एरेन्ज) राजेश कुमार श्रेष्ठले गरेका हुन् । यस गीत म्युजिक पार्कमा रेकरडिंङ्ग गरिएको हो ।
तारा देवी, ...











![‘के गरौ भन’ बोलको म्युजिक भिडियो लिएर गायक आशिष सार्वजनिक [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/02/3-1.png)


