पहिलो फिल्मबाट ६ हजार
काठमाडौँ — आफ्नो ३३ वर्षे फिल्मी करिअरमा हलिउड अभिनेता ब्राड पिटले यसपटक बल्ल पहिलो ओस्कार अवार्ड जिते । फिल्म ‘वान्स अपअन अ टाइम इन हलिउड’ का लागि ब्राडले सहअभिनेताको ओस्कार जितेका हुन् । जब कि अन्य अवार्डमा भने एक सय ८६ पटक मनोनीत हुँदै एक सय ६ वटा जितिसकेका छन् ।
ब्राड पिट अहिलेका सर्वाधिक महँगा अभिनेतामा पर्छन् भने धनी सेलिब्रेटी पनि हुन् । उनको हालको कमाइ नै करोडौं डलरमा छ । धनीहरूको सूच...












![हङकङबाट उदाउदै गरेका गायक दिनेश लिम्बु हिन्दि म्यासप कभर [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/02/84334836_2602927383136304_1426533585904467968_n-2.jpg)
