इतिहास खोतल्ने फिल्मकर्मी
(बर्लिन) — प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा यसपटक एसियाली निर्देशकहरूले आफ्नो वचर्स्व कायम गरे । इरानी फिल्ममेकर मोहम्मद रसोउल्फको फिल्म ‘दिअर इज नो इभिल’ ले फेस्टिभलको सर्वोच्च पुरस्कार गोल्डन विअर जित्यो भने कोरियन निर्देशक होङ स्याङ स्योले फिल्म ‘दि वुमन हु र्यान’ का लागि उत्कृष्ट निर्देशकको सिल्भर वियर जिते ।
बर्लिन फिल्म फेस्टिभलमा यसपटक उत्कृष्ट ठहरिएको डक्युमेन्ट्री फिल्म ‘इराडिएटेड’...













