म्यूजिक नेपालविरुद्ध खनिए स्रष्टाहरु, सामूहिक मुद्दा हाल्ने तयारी
काठमाडौं । पछिल्लो समय नैतिक, बौद्धिक र आर्थिक अधिकारका कुरा उठाउँदै आएका स्रष्टाहरु यतिबेला नेपालको सबैभन्दा पुरानो र ठूलो म्यूजिक कम्पनीका रुपमा ठहरिएको म्यूजिक नेपालविरुद्ध खनिएका छन् । स्रष्टाहरु भित्रि रुपमा सामूहिक मुद्दा हाल्ने तयारीमा रहेका छन् । म्यूजिक नेपालले थाहा पाउने वित्तिकै केही स्रष्टाहरुलाई किन्न सक्छ त्यसैले गोप्य रुपमा सामूहिक मुद्दा हाल्ने तयारी गरिरहेका हौं, एकजना स्रष्टाले भ...














