मौलिक रत्यौली गीत “भुरुरु उडेको चरी ”भिडियो सहित

मौलिक रत्यौली गीत “भुरुरु उडेको चरी ”भिडियो सहित
काठमाण्डौ, फागुन २९ झझल्को डिजिटलको प्रस्तुतिमा पर्वतको नाग्लिबाङगका को मौलिक रत्यौली गीत विवाहमा दुलाहा दुलहीको घरमा गएको अवस्थामा नेपाली दिदि बहिनी , आमाहरु भेला भएर गाउने मौलिक भाकालाई गीतको माध्यमबाट समेटेर गायक दिलिप रेग्मी र सुनिता सुनारको सुमधुर आवाजमा सजिएको निकै मार्मिक रत्यौली गीत “भुरुरु उडेको चरी ”बजारमा आएको छ । जिवन भोगाइको पिडालाई आपसी रुपमा रमाइलो पारामा ठट्यौली भाकामा रत्यौतिमा ग...

“मोडल सबिन गौतमको अभिनयमा अर्को फेरी उकृष्ट म्युजिक भिडियो सार्बजनिक”

“मोडल सबिन गौतमको अभिनयमा अर्को फेरी उकृष्ट म्युजिक भिडियो सार्बजनिक”
राजु बोहरा–काठमाडौँ । स्थाई घर काभ्रे जिल्ला भएका मोडल सबिन गौतमले एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिरहेका छन् । उनले यस अगी पनि केहि गीतहरुको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य दर्शकहरुको मन जिती सकेका छन् । फेरी स्वभावले निकै मिजासिला सबिन द्वारा अभिनित एक गीतको म्युजिक भिडियो नेपाली गीत संगीतको बजारमा भर्खरै बजारमा आएको छ । "आकाशै को तारा ...

सानै देखि मदिरा पानको सिकार बनेका अशिम कुमारको वास्तविकता आयो (भिडियो सहित)

सानै देखि मदिरा पानको सिकार बनेका अशिम कुमारको वास्तविकता आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट समाजमा निकै बिकृति फैलियो भन्ने जनगुनासो हरु प्रसस्तै आइरहेका छन् । यस माथि पनि कुनै मदिरा पानलाई लक्षित गर्दै आएका गीत संगीतले अझै यी यस्ता पदिरा पान सेवन गर्दा शरिरलाई आनन्द र सबै दुख पिंडा भुल्ने संदेश प्रबाह गर्ने किसिमका गीत संगीत पनि लोक तथा दोहोरी गीत संगीतको नाममा बजारमा आइरहेका छन् । सोहि क्रममा यति बेला ब...

बहुप्रतिक्षित चलचित्र अनुरागको अर्को उत्कृष्ट गीतको लिरिकल भिडियो सार्बजनिक

बहुप्रतिक्षित चलचित्र अनुरागको अर्को उत्कृष्ट गीतको लिरिकल भिडियो सार्बजनिक
काठमाण्डौ फागुन, नेपाल आइडलका प्रताप दास ले गाएको “तिम्रो स्वरमा स्वर मिलाई …’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईं छ ।उक्त लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् । निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को वर्ष २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ । ‘अनुराग’मा नायिका एलिजा गौतमका सा...

अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ‘हाम्रा बा लाई थर्काउ ’ भिडियो सहित

अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ‘हाम्रा बा लाई थर्काउ ’ भिडियो सहित
फागुन २१, काठमाडौ । रशिका डिजिटलको प्रस्तुतिमा नेपाली सुगम संगीतमा स्थापित बनिसकेकी गायिका अन्जु पन्तले आफनो सुमधुर आवाजमा रोइला गित ‘हाम्रा बा लाई थर्काउ ’मा गायक रोशन गैरे र गायिका अन्जु पन्तको गीत बजारमा आएको छ । निकै रमाइलो गीतमा माया प्रेमको जुहारी समेटिएको छ । युवायुवतिको प्रेम कथालाई गितमा समेटिएको छ । निकै राम्रो रोइला गीतलाई आम दर्शक तथा श्रोताले अधिम मात्रा मनपराउने अपेक्षा लिएको गायि...

जुना प्रसाई र अमित विष्टको ‘माया माया ‘’ कभर भिडियो सार्वजनिक

जुना प्रसाई र अमित विष्टको  ‘माया माया ‘’ कभर भिडियो सार्वजनिक
विराटनगर , फागुन २६ पछिल्लो समय चर्चित गीतहरुलाई विभिन्न कलाकारहरुले आफनो आवाजमा कभर गीतको रुपमा बनाउने होड बाजी चलेको छ । आफु भन्दा अग्रज कलाकारहरुको गीतलाई आफनो आवाज मार्फत आम दर्शक तथा श्रोता माझँमा पुयाउनको लागी गायक गायिकाहरु निरन्तर रुपमा लागी परेका छन । दर्शक श्रोतालाई गीततर्फ आकर्षित गर्न गायक गायिकाले पनि कभर भिडियोको सहारा लिन थालेका छन् । यस्तै, गायिका जुना प्रसाईँ र गायक अमीत विष्ट...

‘शत्रु गते’ को अर्थ के हुन सक्छ? यस्तो छ त्यसको मतलब -हेर्नुस् भिडियो

‘शत्रु गते’ को अर्थ के हुन सक्छ? यस्तो छ त्यसको मतलब -हेर्नुस् भिडियो
चलचित्र निर्माण हुनुपूर्व नै चर्चा कमाएको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को टोली प्रचारप्रसारको लागि मोफसल यात्रामा निस्किएको छ । हेटौँडा, चितवन, बुटवल हुदै पोखरा आइपुगेको टोलीमा हरिवंश आचार्य, किरण केसी, दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा, दीपक अधिकारीलगायत छन् । कलाकार दीपाश्री निरौलाले भनिन्, “चलचित्रमा प्रायः सबै उमेर समूहका कलाकारहरूको सम्मिश्रण छ । त्यसैल...

नेपाल आइडल बुद्ध लामा तनावमा, जितेको पुरस्कार अहिलेसम्म नपाउदाँ यसरी मुख खोले (भिडियो)

नेपाल आइडल बुद्ध लामा तनावमा, जितेको पुरस्कार अहिलेसम्म नपाउदाँ यसरी मुख खोले (भिडियो)
एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए. सार्जनिक भएको एउटा अडियोमा उनले भनेका थिए, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’ लामाका अनुसार उनलाई ८ लाख रुप...

रबि बिशेष लाइव : अब धेरै टिक्ने छैनन् यौन पिपासु (भिडियो सहित)

रबि बिशेष लाइव : अब धेरै टिक्ने छैनन् यौन पिपासु (भिडियो सहित)
देशभर नारी दिवस मनाईरहदाँ पर्साकी यी आठ वर्षिय बालीका भने बसन्ुधरामा रहेको ग्रिन सिटी अस्पतामा जिवन मृत्यु सगँ लडीरहकी छन । कक्षा एकमा अध्ययनरत यी बालीका सामुहीक बलात्कारको सिकार हुन पुगिन । अखिर समाज कता जादैछ । के हामीमा मानवता भन्ने चिजनै छैन अब सोच्ने बेला आएन र कहिले बन्ला बलात्कारी लाई फासी दिने कानुन यो देशमा । हेर्नुहोस बिशेष लाइवमा रबिछानेले के भने ? हेरौ उक्त भिडियो 

नेपालको प्रतिनिधी गर्दै ‘मिसेस् एशिया प्यासिफिक’ ब्युटी प्याजेन्टमा गोमा र विन्दु”

नेपालको प्रतिनिधी गर्दै ‘मिसेस् एशिया प्यासिफिक’ ब्युटी प्याजेन्टमा गोमा र विन्दु”
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सहभागिता बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा लुमेरी इन्टरनेसनलको आयोजनामा संचालन हुने मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गर्ने भएका छन् । उक्त प्रतियोगिता अन्तर्गतको मिसेस एशिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले ग्लोबल मिसे...