‘मिस ब्युटी क्वीन’ बनिन् शाही

‘मिस ब्युटी क्वीन’ बनिन् शाही
सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिस ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता आचार्य पौडेल बन्न सफल भएका छन् । उनीहरु दुवै जनाले बाली भ्रमणको टिकट सहति विभिन्न उप...

आस्था राउतको भिडियोमाथि अनुसन्धान सुरु

आस्था राउतको भिडियोमाथि अनुसन्धान सुरु
काठमाडौं । गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइ सकिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘भिडियो सार्वजनिक भएपछि उहाँले लगाउनु भएको आरोप र त्य...

हाँस्य टेलि श्रींखला  “कुरा मात्र भो   ”३६औँ “भागमा प्रवेश  हेर्नुहोस् भिडियो |

हाँस्य टेलि श्रींखला  "कुरा मात्र भो   ”३६औँ “भागमा प्रवेश  हेर्नुहोस् भिडियो | काठमाडौं | हरेक हप्ता नयाँ नयाँ कथाको साथ प्रसारण भै रहेको "कुरा मात्र भो "हाँस्य टेलि श्रींखला यस पटक गायन प्रतियोगितलाई प्रथमिकता दिएको छ । पि.के. इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुमा कमल श्रेष्ठ र राम प्रसाद महर्जन निर्माता रहेको सिरियललाई अर्जुन गौतमको निर्देशन गरेका छन । यस एपिसोडमा गायन प्रतियोगितामा आयोजकले १ ...

‘मोडल सङ्स अवार्ड २०२०’ दिल्लीमा हुने

‘मोडल सङ्स अवार्ड २०२०’ दिल्लीमा हुने
मोडल सङ्स नेपालले ‘मोडल सङ्स अवार्ड, २०२०’ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष इन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो अप्रिल १२ मा हुन लागेको हो । अवार्डका बारे जानकारी गराउन बुधबार राजधानीमा पत्रकार भेटघाट आयोजना गरियो । सो कार्यक्रममा बोल्दै आयोजक संस्थाका सीईओ डेविल सिंह राजपुतले संगीत, चलचित्र, फेशन, मोडल, इभेन्टअन्तर्गत विभिन्न...

विमानस्थलमा ‘तँ’ भनेपछि प्रहरीसँग आक्रोशित आस्था राउत भिडियो सहित

विमानस्थलमा ‘तँ’ भनेपछि प्रहरीसँग आक्रोशित आस्था राउत भिडियो सहित
गायिका आस्था राउत हक्की स्वभावकी छिन् । उनी कुनै पनि कुरामा बोल्न पछि हट्दिनन् । हालैमात्र, एक विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै उनले नेपाल प्रहरीप्रति आक्रोश पोखेकी छिन् । उनको आक्रोशले भरिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी हुन् । उनले भनेकी छिन्–‘मेरो हातमा कफी थियो । ...

दिपक शर्माको शब्द तथा संगीतमा “वितेको पल “ भिडियो सहित

दिपक शर्माको शब्द तथा संगीतमा “वितेको पल “ भिडियो सहित
काठमान्डाँै , माघ । मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका मेनुका राईको आवाजमा रहेको “वितेको पल “ गीतको भिडियो सार्वजनिक भएको छ । माया आहारिसे देखि सयौ चर्चित गीतकी गायिका हुन मेनुका राई । प्रेमका भाव र मनको पिडालाई समेटेर गीत तयार गरिएको छ । मन भित्रको भित्री पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिपक शर्माको शब्द तथा संगीतमा रहेको गीतमा मायालु जोडीको प...

विराजसंग मख्ख मिस नेपाल निकिता

विराजसंग मख्ख मिस नेपाल निकिता
यतिबेला विराजको चलचित्र ‘साङ्लो’ निकै चर्चामा छ । लामो समयपछि नेपाली चलचित्रमा देखिन लागेका विराज स्वयम्ले यो चलचित्र निर्देशन गरेका हुन् । यसै चलचित्रबाट पूर्व मिस नेपाल निकिता चाण्डकले पनि अभिनयमा डेब्यू गरेकी छन् । ‘साङ्लो’को ‘चरीले काफल’ बोलको गीत र एक्सन प्रधान ट्रेलरको राम्रै चर्चा भइरहँदा यहि चलचित्रको नयाँ गीतको पनि छायांकन गरिँदैछ । सुरेश अधिकारीको संगीत रहेको गीतमा रामजी लामिछानेले ...

‘भ्वाइस अफ नेपाल’ का विजेताहरु वर्ल्ड टुरमा जाने

‘भ्वाइस अफ नेपाल’ का विजेताहरु वर्ल्ड टुरमा जाने
तुलसी गिरी ‘भावुक’ अत्यन्तै लोकप्रिय एवं चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन टु’ का ४ विजेताहरु साङ्गीतिक प्रस्तुतिका लागि ‘वर्ल्ड टुर’ मा जाने भएका छन् l ब्लु वर्ड इन्टरनेशनल इभेन्ट प्रा. लि. ले मङ्गलबार काठमाण्डौ स्थित एम्बेसी रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराएको हो l साङ्गीतिक कार्यक्रमको सिलसिलामा भ्रमण बर्ष २०२० को समेत प्रचारप्रसार गरिने कुरा कार्यक्...

आज २०७६ माघ २ गते बिहीबारको राशिफल

आज २०७६ माघ २ गते बिहीबारको राशिफल
आज २०७६ माघ २ गते बिहीबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेषसानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। म...

नेपाली फिल्म चलेका छैनन्, सबै फिल्म चल्नुपर्छ

नेपाली फिल्म चलेका छैनन्, सबै फिल्म चल्नुपर्छ
काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले सबै नेपाली चलचित्र चल्नुपर्ने धारणा राखेकी छिन् । केही महिनायता कुनै पनि नेपाली फिल्म व्यावसायिक रुपमा सफल नभएको र सबै नेपाली चल्नुपर्ने बताएकी हुन् । ‘नेपाली फिल्म नचलिरहेको अवस्था छ, सबै नेपाली फिल्म चल्नुपर्छ,’ निरौलाले भनिन् । उनले फिल्मले यति कमाउनुपर्छ भन्दा पनि दर्शकलाई मन पर्ने फिल्म बनाउन सक्यो भने फिल्म हिट हुने बताइन् । भनि...