फेरी आए राज लिम्बु “हाउ लुङ्वा” मौलिक पुर्बेली भाकाको साथमा (भिडियो सहित)

फेरी आए राज लिम्बु “हाउ लुङ्वा” मौलिक पुर्बेली भाकाको साथमा (भिडियो सहित)
काठमाण्डौ मंगसिर ११-बुझिदेउ, बोलको गीतबाट सफलता प्राप्त गरेका गायक राज लिम्बुले फेरी पनि अर्को मन लोभ्याउने गीत  “हाउ लुङ्वा” सार्वजनिक गरेका छन् । यौनिक तथा अल्पसंख्यक समुदाय प्रति समर्पित गीत “बुझिदेउ“ बाट उनलाई नेपाली सांगीतिक अशंख्य श्रोता तथा दर्शकहरुले अझै शसक्तता स्वरूप लाग्न प्रेरणा प्रदान गरेका थिए । फल स्वरूप राजले “हाउ लुङ्वा” बोलको गीत वजारमा ल्याएका हुन् । गीतमा नेपालको पुर्वी भागको च...

बालसाहित्यकार कसजूको निधन

काठमाडाैं- राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सञ्चालक समिति सदस्य, बालसाहित्यकार विनयकुमार कसजूको मंगलबार निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कसजूको मंगलबार दिउँसो निधन भएको हो। मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएका उनी गत कात्तिक १९ गते अस्पताल भर्ना भएका थिए। गुल्मीको रिडीमा २००४ सालमा जन्मिएका कसजूका श्रीम...

गायिका देवी धर्ति मगरको आवाजमा “बस आडेँमा “भिडियो सहित ।

गायिका देवी धर्ति मगरको आवाजमा “बस आडेँमा “भिडियो सहित  ।
आर पोखरेल, काठमान्डाँै । दिपिका म्युजिक प्रालीको प्रस्तुतीमा गायक देवेन्द्र थापा र गायिका देवी धर्ति मगरको आवाजमा नयाँ पञ्चेबाजामा आधारित “बस आडेँमा “भिडियो गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । लोक परम्पराको सरक्षण गदैँ गीतमा मौलिक भावहरुलाई समेटेर निकै कलात्मक रुपमा गीत निमार्ण गरिएको छ । दिपक कडेँलको शब्द तथा प्रेम सापकोटा सानुको लय सिर्जनामा गीत तयार गरिएको छ । नरेश श्रेष्ठको ...

देबेन्द्र बब्लु, सोनाम काउछा मगर, बिशाल घिमिरे र हेमन्त रसाइलीको अभिनयमा “आकाशै ज्यानको”

देबेन्द्र बब्लु, सोनाम काउछा मगर, बिशाल घिमिरे र हेमन्त रसाइलीको अभिनयमा “आकाशै ज्यानको”
काठमाण्डौ मंगसिर १० - सारङ्गीका तारहरु रेटेर, मिठो धुन निकालेर सबैलाई मन्त्रमुग्ध पार्ने सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले पछिल्लो समयमा आफ्नै सुमधुर स्वरमा "आकाशै ज्यानको" बोलको अत्यन्त मन छुने गीत बजारमा लिएर आएका छन् । बालापन, भाग्यमानी , झुटो माया लगायत थुप्रै गीतमा आफ्नो सारङ्गी र स्वर भरिसकेका प्रतिभावान कलाकार रसाइलीले पछिल्लो समयमा बिल्कुलै फरक गीत सार्बजनिक गरिरहँदा अब फेरी नेपाली संगीत...

स्वस्तिमाले एकै वर्षमा ३ फ्लप फिल्म दिने त होइनन्?

स्वस्तिमाले एकै वर्षमा ३ फ्लप फिल्म दिने त होइनन्?
काठमाडौं – नायिका स्वस्तिमा खड्काको फिल्म ‘बुलबुल’ ले व्यावसायिक सफलता हासिल गर्न नसके पनि समीक्षात्मक रुपमा भने खुबै चर्चा कमायो । फिल्मको तारिफ भयो । ‘बुलबुल’मा स्वस्तिमाले गरेको अभिनयको खुलेर तारिफ गरियो । एक टेम्पो चालक युवतीको भूमिकामा देखिएकी स्वस्तिमाले फिल्ममा साँच्चिकै दमदार अभिनय गरेकी थिइन् । यसपछि भने उनले अभिनय गरेका फिल्म निरन्तर फ्लप भइरहेका छन् । यस वर्ष स्वस्तिमाको ...

आफ्ना भतिजोको गर्लफ्रेण्डको हट भिडियो देखेर काका चकित !

आफ्ना भतिजोको गर्लफ्रेण्डको हट भिडियो देखेर काका चकित !
मुम्बई। बलिउडकी स्टाइलिश र हट अभिनेत्रीको छवि बनाएकी मलाइका अरोडा प्राय सामाजिक संजालमा आफ्नो जिम लुक्सका कारण चर्चामा रहन्छिन्। केही दिन अगाडि मलाइकाले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छन्। जसमा उनी निकै कठिन योगा गरिरहेकी छन्। उक्त भिडियो र फोटो शेयर गर्दै मलाइकाले लेखेकी छ–यो विश्व कयौं चुनौती समेटिएको एक सुन्दर ठाउँ हो। हाम्रो यात्राले हामीलाई परिवर्तन गरिदिन्छ। तर एउटा कुरा ...

मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने, पहिलो अडिसन शुक्रबार

विराटनगर, १० मंसिर÷ तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको पहिलो अडिसन इटहरीमा यही मंसिर १३ गते हुने भएको छ । त्यस्तै मंसिर १४ गते दोस्रो अडिसन विराटनगरमा हुने कोर्डिनेटर नीशा खतिवडाले जानकारी दिइन् । किशोर किशोरीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यल...

शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु

शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु
आर पोखरेल , काठमान्डाँै । लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको नेपाली कथानक चलचित्र‘बल्छी धुव्रे’ को आज शुभ मूर्हुत गरिएको छ । आज महालक्ष्मी मन्दिरमा शुभ मूर्हुत गरिदैँ चलचित्रको घोषण गरिएको छ । सुरु गरिएको हो । चलचित्रको छायाँकन काठमान्डौँ लगायत नेपालका विभिन्न भागहरुमा छायाँकन गरिने सो कार्यक्रममा जानकारी दिइएको थियो । चलचित्रमा आश्मा तिवारी, प्रेरणा वोहरा , सुरेन्द्र बराल , दि...

कुशल निर्देशक जनकदीप पराजुलीको निर्देशनमा आयो ‘के यो माया हो’ [भिडियो ]

कुशल निर्देशक जनकदीप पराजुलीको  निर्देशनमा आयो  ‘के यो माया हो’  [भिडियो ]
अस्ट्रेलियामा बसोबास गर्दै आएकी गायिका आरती श्रेष्ठको नयाँ गीत ‘के यो माया हो’ को भिडियो सार्वजनिक गरिएको छ। आईतबार राजधानीमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको गीतको भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन्। जनकदीप चलचित्र तथा म्युजिक भिडियोमा परिचित नाम हो। भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै उनले फरक कन्सेप्टमा तयार पारिएको भिड...

अक्षय कुमारले भने–‘करिनासँग फिल्म खेल्नु वाइल्ड पिकनिकजस्तो’

मुम्बइ। अक्षय कुमार र करिना कपूर एक पटक फेरि एउटै फिल्ममा आएका छन् । फिल्मको ट्रेलर रिलिज भइसकेको छ र फ्यानहरु फिल्म पर्खेर बसेका छन् । हालै हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा अक्षयले करिनासँग फिल्म गर्दाको अनुभव शेयर गरेका छन् । अक्षयले करिनासँग काम गर्नु रमाइलो हुने बताउँदै उनीसँगको सुटिङ वाइल्ड पिकनिकजस्तो हुने बताएका छन् । अक्षयले भने ‘बेबोसँग काम गर्नु वाइल्ड पिकनिकमा जानुजस्तो हुन्छ ...