भूवनको निर्देशनमा अनमोल ?

भूवनको निर्देशनमा अनमोल ?
ए मेरो हजुर ३ ले ब्ल्कबस्टर व्यापार गरेपछि अब अभिनेता अनमोल केसीले कुन फिल्ममा काम गर्छन् भन्ने चर्चा छ । बजारमा अभिनेता केसीले भागवत गीतामा काम गर्ने भन्ने चर्चा पनि चलेको छ । तर, अहिले यी सबै कुरा फाइनल भएका छैनन् । अभिनेता केसी अझै पनि स्क्रिप्ट नै हेरिरहेको बताउँछन् । तर, अभिनेता केसीले अब आफ्नै होम प्रोडक्शनको फिल्ममा काम गर्न लागेको खबर पनि बाहिरिएको छ । भूवन केसीले नै निर्देशन गर्ने फि...

‘दाल भात तरकारी’ रिलिज, शत्रु गतेको रेकर्ड तोड्ला ?

‘दाल भात तरकारी’ रिलिज, शत्रु गतेको रेकर्ड तोड्ला ?
आज अर्थात शुक्रबारबाट फिल्म ‘दाल भात तरकारी’ अल नेपाल सार्वजनिक प्रदर्शनमा आएको छ । यो फिल्मलाई क्यूएफएक्सले २० शोज दिएको छ । फिल्मका गीत र ट्रेलरले फिल्मको हाइपलाई माथि पर्याएको छ । त्यसमाथी कलाकारको जम्बो टिम छ । यसले गर्दा पनि फिल्मले राम्रो ब्यापार गर्ने अड्कल लगाउँन सकिन्छ । हलिउडको फिल्म एभेजन्र्सको उपस्थिती हुँदा पनि यसले २० शो पाउनु सुखद हो । हुनत, फिल्मले शो मात्र पाएर हुँदैन, व्यापा...

लेखिका शीतल दाहाल भन्छिन्ः मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमै छैन

लेखिका शीतल दाहाल भन्छिन्ः मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमै छैन
शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवा पुस्ताकी महिला हुन्। उनका लेखहरूमाथि सोसल मिडिय तथा अलनलाइनहरूमा चर्काे बहस हुने गरेको छ। आज प्रकाशित साप्ताहिकमा उनको अन्तर्वार्ता छापिएको छ। प्रस्तुत छ– त्यसको थोरै अंशः आफू यति खुला हुनुहुन्छ, लेखनमा पनि त्यत्तिकै खुला भएर पोखिनुहुन्छ, विवाह नहोला भन्ने तनाव भएन? हो, मेरो एक जना नजिकको साथीले एकदमै रिसाएर गाली गर्दै अ...

कपिलले किन गरे यस्तो निर्णय?

कपिलले किन गरे यस्तो निर्णय?
एजेन्सी। भारतीय कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ यतिबेला चर्चामा छ। सफलताको श्रेणी चढिरहेका कपिल शर्माले डिजिटल प्लेटफार्मकालागि एउटा कमेडी शो बनाउने योजना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन्। स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले कपिल यतिबेला निकै खुशी अवस्थामा छन् किनभने यतिबेला उनको व्यावसायिक र निजी जीवन दुवै राम्रोसँगले चलिरहेको छ। द कपिल शर्मा शो दर्शक माझ फेरि आफ्नो प...

कपिलले किन गरे यस्तो निर्णय?

कपिलले किन गरे यस्तो निर्णय?
एजेन्सी। भारतीय कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ यतिबेला चर्चामा छ। सफलताको श्रेणी चढिरहेका कपिल शर्माले डिजिटल प्लेटफार्मकालागि एउटा कमेडी शो बनाउने योजना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन्। स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले कपिल यतिबेला निकै खुशी अवस्थामा छन् किनभने यतिबेला उनको व्यावसायिक र निजी जीवन दुवै राम्रोसँगले चलिरहेको छ। द कपिल शर्मा शो दर्शक माझ फेरि आफ्नो प...

भुवन केसी र साम्राज्ञीको दुस्मनी छरपस्ट

भुवन केसी र साम्राज्ञीको दुस्मनी छरपस्ट
काठमाडौँ । नायक भुवनले के.सीले ‘ड्रिम्स’ फिल्मको सुटिङ निमार्ण गर्ने क्रममा आफूलाई वेवास्ता गरेको खुलेआम बताएपछि भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहको दुस्मनी छरपस्ट भएको छ । नायक भुवन र अभिनेत्री साम्राज्ञीबीच सुमधुर सम्बन्ध नभएको र उनीहरूको दुश्मनी सतहमै आएको छ । स्पेशल स्क्रिनिङमा ‘ए मेरो हजुर–३’ फिल्म हेर्न गएका भुवनलाई मिडियाले सोधे ‘सुहानाको अभिनय राम्रो कि साम्राज्ञीको ?’ मिडियाले यस...

नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड

नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड
काठमाडौं । यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ। साथै उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान ०७६बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत चलचित्र पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ। यसै अवसरमा छायाँछवि चलचित्र प...

रञ्जित खड्काको मार्मिक लोक गीत “ तडपाई“ भिडियो सहित

रञ्जित खड्काको मार्मिक लोक गीत “ तडपाई“ भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै । ब्लोसम म्युजिक प्रालिको प्रस्तुतिमा रञ्जित खड्काको मनै छुने लोक लयमा आधारित गीत “ तडपाई“ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रञ्जित र निराजन अधिकारीको स्वरमा रहेको गीत सार्वजनिक भएको हो । आफनी प्रेमिकाले मायामा घात गर्दाको अवस्थालाई गीतमा समेटिएको छ । मायामा धनको पछि लाग्दाको अवस्थालाई निकै कलात्मक रुपमा भिडियो चित्रण गरिएको छ ।जुुनी सगैँ काटने बाचाँ बन्...

चर्चित संगीतकार बिजु बज्र प्रति समर्पित गीत सार्वजनिक भिडियो सहित

चर्चित संगीतकार बिजु बज्र प्रति समर्पित गीत सार्वजनिक भिडियो सहित
काठमाडौँ,। चर्चित संगीतकार बिजु बज्रको निधन प्रति समर्पित निकै मार्मिक गीत बवुल गिरीको आवाजमा सार्वजनिक भएको छ । बिजुको मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु, बिस्तारै छायो आँखामा अँध्यारो लगायत गीतहरु बजारमा रहेका छन । २०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मेका संगीतकार बज्रले २०४९ सालमा रेडियो नेपालको स्...

पारिश्रमिकमा होडबाजी हुनु हुँदैन : आँचल शर्मा

पारिश्रमिकमा होडबाजी हुनु हुँदैन : आँचल शर्मा
फिल्म क्षेत्रलाई हल्लाको क्षेत्र भनिन्छ । यहाँ सजिलै विक्ने भनेको हल्ला हो । यस क्षेत्रमा सक्रिय जो कोही हल्ला चलाउन र भ्रम फिजाउन हिचकिचाउँदैनन् । केही समययता मिडियाले बढी स्थान दिने र चासो राख्ने विषय भनेको कलाकारको पारिश्रमिक हो । पारिश्रमिकको आधारमा कलाकारको लोकप्रियता मापन गर्ने गरिन्छ । यसकारण पनि कलाकारहरु महँगो पारिश्रमिक बताएर आफूलाई शक्तिशाली प्रमाणित गर्न हानाथाप गर्छन् । अहिल...