महलिाहरुको महान पर्व हरितालिका तीज नजिकीदै गर्दा तीज गीतहरु बजारमा आउने क्रम जारी छ । सोही क्रममा गोर्खा चौतारी म्युजिकको प्रस्तुतीमा भिमसेन खतिवडा र राधिका ढकालको तीज बिशेष गीत “सानु मयालाई” बजारमा आएको छ ।

यस गीतमा भिमसेन खतिवडाको शब्द, संगीत रहेको छ । चर्चित निर्देशक एबम् मोडल शंकर बिसीको निर्देशन रहेको गीत दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा शंकर बिसी र करिश्मा ढकालको अभिनय रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया