बिबेक चौलागाईंको लय शब्दमा “चरी मैना” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेचौर स्थायी घर भएका गायक बिबेक चौलागाईं पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो नामलाई स्थापित गराउने क्रममा रहेका छन् बिशेष गरेर आफ्नै कला संकृति र मौलिकतालाई जगेर्ना गर्नुपर्छ भन्ने मूल उदेस्यका साथमा लागिपरेका उनले यस अगी पनि केहि गीतहरु बजारमा ल्याइसकेका छन् यिनै गीतहरु संगै बिबेकले अहिले भर्खरै "चरी मैना" बोलको गीत बजारमा...