गायिका विष्णु माझीको आवाजमा “ शुभकामना सम्वेदना” भिडियो सहित
आर पोखरेल , काठमान्डाँै
सामना शाहको शब्द सिर्जनामा गायिका विष्णु माझी र विक्रम विश्वकर्माको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “ शुभकामना सम्वेदना” गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा विछोडमा तडपिएका प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ । दुखको भावनालाई गीत मार्फत ब्यक्त गरिएको सामना शाहले बताइन । गीतमा रामु खड्काको लय सिर्जना रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादन ,...