बसन्त थापाको लय शब्दमा “जाम सुस्तै” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ फागुन २४ - सालको पातबाट इतिहास कायम गरेका संगीतकार गायक तथा मोडेल बसन्त थापाले फेरि आर्को जादुमयी दोहोरी गित बजारमा ल्याएका छन् । बसन्त थापाको संगीत, सब्दमा बसन्त, रबि र जुना श्रीसको आवाजमा कुलेन्द्र बिश्वकर्मा, राम्जी खाण र बसन्त थापा अनि जहन्वी बस्नेत द्वारा अभिनय गरिएको "जाम सुस्तै" ले एक घन्टा नबित्त्दै दश हजार भियर्स बटुलेको छ । नेपाली गित संगीतको इतिहासमा सबै भन्दा बढी भियर्स बटुल्...