बलात्कार घटाउने ज्योति मगरको उपाय : ‘मृत्युदण्ड होइन, लिंग काटिदिनुपर्छ’
ज्योती मगर, लोक तथा दोहोरी गीतकी चर्चित गायिका तथा मोडल हुन् । भलै, उनको चर्चा कहिले सकारात्मक किसिमले हुन्छ त कहिले नकारात्मक किसिमले । यद्यपी, ज्योतीलाई नजिकबाट बुझ्ने सहकर्मीहरुले ज्योतीलाई वास्तबमा राम्रो कलाकार भएको टिप्पणी गर्ने गरेका छन् ।मोडलिङ तथा गायनमा वर्षौदेखी सक्रिय ज्योती आफ्ना विषयमा बजारमा चल्ने हल्लाको पछि कहिल्यै नलाग्ने गरेको बताइन् । उनी भन्छिन्, ‘आफ्नो तर्फवाट सधै राम्रो काम ...