बर्षौ पछि सुजन लम्सालको सिर्जना फुलजस्तै बाट फेरि फर्किए अभिनयमा श्याम घिमिरे // भिडियो सहित
नेपाली लोक गीतसंगीतमा एक अब्बल सर्जक को साथै गायक र मोडल को पनि पहिचान जोडिएका लोकप्रिय सर्जक तथा गायक हुन सुजन लम्साल ।
बिगत धेरै बर्ष अगाडि देखि नेपालि गीतसंगीतको क्षेत्रमा सकृय लम्सालका धेरै गीतहरू ले नेपाली दर्शक श्रोताको मन जितिसकेका छ्न भने उत्तिकै लोकप्रिय पनि छ्न ।
यसै क्रममा लम्सालकै उत्कृष्ट लय शब्द सिर्जना मा निकै मीठो गीत फुलजस्तै लोक दोहोरि गीत प्रकाशनको तयारी मा रहेको छ । बिष्णु...














