राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत लामो समय देखि क्रियासिल र आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्वप्रिय कलाकार हुन कृष्ण रेउलेको लय शब्दमा “कलेजी बोलको गीत भर्खरै बजारमा आएको छ । गाउँमा हल्ला चल्यो, आज गाउँमा लगाएतका धेरै गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्किसकेका कलाकार कृष्ण रेउलेको स्थायी घर सल्यान हो भने अहिले काठमान्डौमा नै रहेर नेपाली गीत संगीतमा समर्पित रहेका छन् ।

उनको लय शब्दमा पछिल्लो पटक बजारमा आएको “कलेजी” बोलको गीत सुधारत्न परियारको प्रस्तुति हो । यस गीतमा स्वर पनि कृष्ण रेउले र सुधारत्न परियारको नै रहेको छ कलाकार कृष्ण गायन बिदामा मात्र होइन उनले धेरै गीतहरुको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् त्यसैले पनि उनलाई मोडल भनेर सम्बोधन गर्दा पनि फरक नहुने भैसकेको छ यो गीत “कलेजी” मा पनि कृष्ण कै अभिनय देख्न सकिन्छ भने उनलाई रिना थापा र बिजय पुनको पनि साथ्त मिलेको छ ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहान , DOP प्रकाश खड्का ड्रोन सन्तोष महरा सम्पादन तथा कलर मिलन बिश्वकर्माले गरेका हुन्भि भने भिडियो निर्माण बि स्टार फिल्मले गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया