बालबालिकाले देखाए प्रतिभा, लोकेस र युफीलाई उपाधि
काठमाडौं, वैशाख १५ । बालबालिकाको बौद्धिक विकास तथा प्रतिभा प्रस्फुटन गर्नुका साथै बालबालिकाको सहयोगका लागि बालबालिका नै अगाडि आउनुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको अग्नि चिल्ड्रेन फर चिल्ड्रेनको फिनाले शनिबार सम्पन्न भएको छ ।
प्रतियोगितामा लोकेश्वर वैद्यले मास्टर बेबी पर्फरमेन्स बोइको उपाधि हात पारे । त्यस्तै युफी पन्थीले मास्टर बेबी पर्फरमेन्स गर्लको उपाधि हात पारिन् ।
प्रतियोगितामा सहभाग...














