पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ गीत हटाउनु लोकतन्त्र माथिको प्रहार रहेको विवेकशीलको भनाइ
काठमाडौं – गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।उक्त गीत युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भएको विवेकशील नेपाली पार्टीले बताएको छ । विवेकशील नेपाली पार्टीका प्रवक्ता मिलन पाण्डेले आइतवार एक प्रेस वक...