पत्ता लाग्यो पशुपतिले गीत फाल्नुको कारण, पोखराको चोकमा ४ पटक बजाएर नाचियो (भिडियो)
चर्चिच गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट’ यूट्युबाट हटाएपछि नेपाली सांगीतिक क्षेत्रमा एउटा तरंग सृजना भएको छ । करिब ४ दिन पहिले पशुपति शर्माकै आफ्नै च्यानलबाट अपलोड भएको गीत टेण्डिङको नबौं स्थानसम्म आउँदा बिबादमा मुछियो पछि उनले भिडियो हटाए ।
गीत यूट्युबाट हअटेपछि बिभिन्न आरोपहरु पशुपतिलेमात्र खेपेनन्, केपी शर्मा ओली सरकारको दबाबमा परेर गीत हटाएको चर्चा समेत चल्यो । कतिपयले गीतलाई सक...