‘सारेगमप’ मा आयुषको जादुमय प्रस्तुती , भारी पर्दे नेपाली आवाज
यतिबेला भारतीय च्यानलमा नेपालका २ बालकहरुले नेपाल र नेपालीको नाम चम्काईरहेका छन् सिन्धुपाल्चोकका आयुष केसी र इटहरीका प्रितम आचार्य । यतिबेला यी दुईले भारतको चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा आफनो गायिकीबाट नेपालीको मात्र नभई भारतीयहरुको समेत मन जितिरहेका छन् । आज प्रसारण भएका कार्यक्रममा आयुष केसीले आफनो प्रस्तुती दिएका छन् । चर्चित गायक किशोर कुमार स्पेशल कार्यक्रममा उनले आ...














