सलमानमाथि जेलै पर्ने २ वटा मुद्धा , सुनुवाई सरेको सरै
बलिउड नायक सलमान खान कुनै समय आफनो करियरमा तल नै झरिसकेका थिए । तर आज उनी सबैको हाईहाई छन् उनको स्टारडमको त झन कुरै नगरौँ । उनै सलमान खान कुनै समय बलिउडमा ब्याड ब्योईको इमेज भएको नायकको रुपमा हेरिन्थ्यो । उनको दबंग शैली र परिआए भिडिहाल्ने र रक्सी सेवनको लतले उनीसंग काम गर्न निर्माता निर्देशकहरु नै चाहान्थेनन् । प्रेमको मामिलामा पनि अनलक्की सलमानको व्यक्तिगत जीवन पनि कम तनावमय र बिवादित रहेन । ...














