कोमल वली नेकपाकाे प्रदेश कमिटी सदस्य ! प्रदेश ५ बाट काे–काे परे ?
काठमाडौं, १६ मंसिर । गायिका एवं राष्ट्रिय सभा सदस्य कोमल वली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीमा परेकी छन् । दाङ जिल्लाकी वली नेकपाको प्रदेश ५ को कमिटीमा परेकी हुन् । नेकपाले दाङका २५ जनालाई प्रदेश समितिमा मनोनयन गरेको छ । जसमा पूर्व एमालेबाट १६ र पूर्व माओवादी केन्द्रबाट ९ जना रहेका छन् ।
पूर्व एमालेबाट प्रदेश समितिमा मनोनित हुनेहरुमा जोगबहादुर राणा, रेवतीरमण शर्मा, देवी पोख्र...