पुश्कल शर्मा र सन्ध्या बुढा को आवाजमा“ तिम्रो मेरो माया “ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , मंसिर १३
पछिल्लो समय नेपाल आइडलमा आफ्नो प्रस्तुति देखाएर जजहरुलाई अचम्मित तुल्याएकी काउली बुढी एकाएक चर्चाको शिखरमा पुग्न सफल गायिका सन्ध्या बुढा र वियोगान्त गीतहरु दर्शक तथा स्रोता माझँमा पुयाउदैँ आएका गायक पुष्कल शर्माको आवाजमा रहेको निकै मार्मिक लोकदोहोरी गीत “ तिम्रो मेरो माया “ गीतको भिडियो सार्वजनिक भएको छ ।
युनिका पुनको शब्द तथा सनेष कुमार बास्तोलाको गीतमा लय ...