सारिका र सन्तोष मरेको छैन भन्दै एकै साथ् (भिडियो सहित)

सारिका र सन्तोष मरेको छैन भन्दै एकै साथ् (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली संगीतका पारखीहरुका लागि एक निकै मन छुने गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ ।बिगत नकै लामो समय यता गीत लेखनको भूमिकाबाट अशंख्य संगीत पारखिहरुको सांगीतिक ढुकढुकी बन्न सफल सन्तोष के वास्तोला र सारिका के.सी को अभिनय रहेको प्रस्तुत गीत जिबन खड्का र टेक बहादुर खड्काको ‘मरेको छैन’ हो । यस गीतमा बन्दना पाण्डेको र जिबन खड्काको सुमधुर स्वर रहेको छ । मेशना डिजिटलले बजार...

फेरी दुनिया रुवाउने गीत “मरे बाकसमा” आयो (भिडियो सहित)

फेरी दुनिया रुवाउने गीत “मरे बाकसमा” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा प्रकाश सपुतको छुटै उच्च पहिचान स्थापित भैसकेको छ । त्यसैले पनि उनि पछिल्लो समयमा धेरै गीतहरुको म्युजिक भिडियोमा देखिन थालेका छन् । सोहि क्रममा बाध्यता र बिबस्ता को कारण परदेशिनु परेको अशंख्य परदेशी यथार्थपरक एक गीतमा पनि प्रकाश फेरी देखिएका छन् । पानस डिजिटल प्रा.लि ले सार्बजनिक गरेको अजय बिस्वकर्माको "मरे बाकसमा" बोलको गितको म्युजिक भिडियोमा प...

अशंख्य परदेशीहरुको यथार्थमा यसरी दुबे मोडल सबिन गौतम (भिडियो सहित)

अशंख्य परदेशीहरुको यथार्थमा यसरी दुबे मोडल सबिन गौतम (भिडियो सहित)
संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली लोक संगीतको क्षेत्रमा फरक-फरक धारको गीतहरु बजारमा आइरहेका छन् ।यस भित्र कुनै पनि गीतको वास्तविकता झल्काउनको लागि म्युजिक भिडियोहरुको महत्वपुर्ण भूमिका रहेको हुन्छ । यसै क्रममा भर्खरै बजारमा आएको रामहरी चौलागाईंको दशैँ बिशेष गीत "परदेशीको कहानी" बोलको गीतलाई पनि निर्देशक तथा मोडल सबिन गौतमले गीतको भाव भित्र रहेर अझै थप प्रष्ट पार्ने कोसिस गरेका छन् । ...

गायक विनय खत्री र गायिका देवी धर्ति को ‘ सम्झनालाई सलल छ ’ भिडियो सहित

गायक विनय खत्री र गायिका देवी धर्ति को ‘ सम्झनालाई सलल छ ’ भिडियो सहित
काठमाडौँ , असोज ८ नेपाली लोक दोहोरी क्षेत्रमा सफल मानिएकी गायिका देवी धर्ती र गायक विनय खत्रीको आवाजमा आशिष म्युजिक प्रालीको प्रस्तुतीमा मन्जु खत्रीको ‘ सम्झनालाई सलल छ ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मायालुको यादमा रहेका प्रेमी र प्रेमिकाको सम्वादहरुलाई गीतमा समेटिएको छ । नेत्र अर्यालको शब्द तथा खुमन अधिकारीको लय सिर्जनमा गीत तयार गरिएको छ । पुर्वका विभिन्न ठाउँमा छायाँकन गरिएको भिड...

देवी घर्ति र बिक्रम क्षेत्रीको स्वरमा दशैं गीत “रातो टिका जमरा” सार्बजनिक (भिडियो सहित)

देवी घर्ति र बिक्रम क्षेत्रीको स्वरमा दशैं गीत “रातो टिका जमरा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । विजय दशमि तथा दिवालिको शुभकामना सहित पछिल्लो पटक बिभिन्न दशैँ तिहार संग संबन्धित गीतहरु सार्बजनिक हुने क्रम बढ्दो रहेको छ । सोहि क्रममा मेशना डिजिटल प्रा.लि ले  बिक्रम क्षेत्रीको दशैँ बिशेष लोक सांगीतिक कोसेली "रातो टिका जमरा" बोलको गीत पनि भर्खरै बजारमा ल्याएको छ । यस गीतमा देवी घर्ति र बिक्रम क्षत्रीको सुमधुर स्वर रहेको छ ।बिशेष गरेर बाध्यता र बिबस्ताको कारण परदेशमा रहेर आफ...

“मानव निर्मित झर्ना डाँडा गाउँ जङ्गल रिसोर्टमा”

“मानव निर्मित झर्ना डाँडा गाउँ जङ्गल रिसोर्टमा”
काठमाडौ, असोज ७ - नेपाल पर्यटन प्रबर्द्धन, बिकाश र संरक्षणमा टेवा पुराउने उद्देश्यले डाँडा गाउँ जङ्गल रिसोर्टको मानव निर्मित झर्ना समुद्घाटन समारोह यहि असोज ६ गते भब्य रुपले सम्पन्न भएको छ । रिसोर्टका अध्यक्ष गोपाल बर्देवाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्मा , उपत्यका समन्वय समिती का अध्यक्ष पिएन सापकोटा , गायिका सुनितामी ...

शिरबन्दी डिजिटल बाट बजारमा आयो “तिमि जुन आकाशको” (भिडियो सहित)

शिरबन्दी डिजिटल बाट बजारमा आयो “तिमि जुन आकाशको” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिगतका धेरै बर्ष यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका दोलाखाली युवा कलाकार केशर लामाको कर्णप्रिय स्वर लहरीमा "तिमि जुन आकाशको" बोलको गीतलाई भर्खरै शिरबन्दी डिजिटल प्रालिले सार्बजनिक गरेको छ । केशरलाई गायनमा गायिका कृष्णा परियारले पनि स्वरमा साथ दिएकी छिन् । लिला लामाको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई लय केशर लामाले तयार पारेका हुन् भने शब्द लिला ल...

यस वर्षको दशैँमा राजु बिरही र सिता लामाको दशैँ गीतबाट अझै हर्ष थप हुने (भिडियो सहित)

यस वर्षको दशैँमा राजु बिरही र सिता लामाको दशैँ गीतबाट अझै हर्ष थप हुने (भिडियो सहित)
काठमाडौँ ०६-०७ - नेपाली गित संगीतको क्षेत्रमा बिगत लामो समय देखि निरन्तर सक्रिय रहेका मकवानपुरे गायक राजु बिरहीले दशैको अबसर पारेर "बडा दशैमा" नामक गित सार्बजनिक गरेका छन । सीता लामा र राजु बिरहीको आवाजमा रहेको उक्त गितमा शब्द /संगीत पनि स्वयम बिरहीको नै रहेको छ भने उक्त गितको भिडियोमा पनि अहिलेका चर्चित मोडेल रिना थापा अनि स्वयं बिरहीको नै देखा परेका छन् । प्रकाश खड्काले छायांकन गरेको उक्त भिडियो...

“यो ज्यान मेरो पर्देशमा ” ल्याए गायक तथा संगितकार छेवाङ डि स्याङ बोले (भिडियोसहित)

“यो ज्यान मेरो पर्देशमा ” ल्याए गायक तथा संगितकार छेवाङ डि स्याङ बोले (भिडियोसहित)
"`यो ज्यान मेरो पर्देशमा " बोलको गीत गायक तथा संगितकार छेवाङ डि स्याङबोले बजारमा ल्याएका छन । डम्फु बजाउदै, छ्युर्पि त मीठो , दुख पर्दा , हाम्रो मेलम्चि , सोल्टिनि कान्छि जस्ता चर्चित गीत गाइसकेका स्याङ्बोले ल्याएको यो गीतमा परदेशको पिडा समाबेश गरिएको छ् । गितमा जीवन बोम्जनको शब्द, आर.भि लामाको संगित , सिला बहादुर मोक्तानको संगित संयोजन र गायक तथा संगितकार छेवाङ डि स्याङबोको आवाज रहेको छ्...

गायिका सिता थापाको अहिले सम्मकै सुपरहिट काठे भाका ” नौलो गाउँ ” भिडियो सहित

गायिका सिता थापाको अहिले  सम्मकै सुपरहिट काठे भाका ” नौलो गाउँ ” भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज ८ पछिल्लो समयमा ब्यापक चर्चामा आएका निर्देशक तथा मोडल काजिश श्रेष्ठ र करिष्मा ढकालको निकै उत्कृष्ट डान्सका साथमा बागिना डिजिटल प्रालीको प्रस्तुतीमा जीत बहादुर खड्काको काठे भाकामा आधारित गीतमा गायिका सिता थापा र गायक जितबहादुर खड्काको आवाजमा रहेको ” नौलो गाउँ ” गीतको भिडियो बजारमा आएको छ । मौलिक काठे भाकाका सिर्जनाहरु बजारमा निकै कम मात्रामा आइरहेको अवस्थामा सो ग...