रमा थपलिया र सुब्बा राना भाटको अभिनयमा ” आमा ” भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज १०
नेपाली लोकदोहोरी गीतले मौलिक परम्परा र देशको कला सस्कृतीलाई जर्गेना गरिरहेको हुन्छ । बजारमा दशैँ गीत आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा सुब्बा राना भाटको अकालको अपार सफलता पछि दशैँ तिहार गीतको भिडियो बजारमा आएको छ । गीतमा चर्चित गायिका विमा कुमारी दुरा र सुब्बा राना भाटकोको आवाजमा रहेको वियोगान्त दशैँ गीत बजारमा आएको हो ।
भविन शाही सुर्खे...