गायक पुष्कल शर्मा र गायिका विष्णु माझीको आवाजमा ‘गुनासो नगर ’ (भिडियोसहित)

गायक पुष्कल शर्मा र गायिका विष्णु माझीको आवाजमा ‘गुनासो नगर  ’ (भिडियोसहित)
रोशन पोखरेल , काठमान्डाँै , असोज ६ देवी म्युजिक सोलुसनको प्रस्तुुतीमा दिलिप गौत्तमको दशैँ गीत ‘ गुनासो नगर ’ गीतमा गायक पुष्कल शर्मा र गायिका विष्णु माझीको आवाजमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ । जिवन पनि कति कष्ठकर बन्दो रहेछ । दुई जिवनमा सधर्षका विभिन्न अवस्थाहरुलाई शिरोधार्य गर्नुपर्दाको अवस्थालाई कस्ले पो भुल्न सक्छ र ? चार्डपर्वको समयमा पनि आफनो आफन्त र परिवार सगँ बस्न नपाउदाको पि...

शितल शिजनले ल्यायो “कालो मन” (भिडियो सहित)

शितल शिजनले ल्यायो “कालो मन” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा आउने क्रममा फेरी पनि शितल शिजन डिजिटल प्रालिले "कालो मन" बोलको भाकालाई भर्खरै बजारमा ल्याएको छ । बिशेष गरी गायन बिदाबाट ख्याती कमाएका सर्वप्रिय कलाकार मौसम गुरुङ द्वारा लय सिर्जना भएको यस गीतलाई बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीतहरुको माधुर्यता बाट अशंख्य श्रोता एवं...

सातौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र

सातौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र
४ असोज, काठमाडौं । सातौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । आगामी असोज १९ गते विराटनगरमा सम्पन्न हुने म्यूजिक खबर म्यूजिक अवार्डमा परेका विभिन्न ३३ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, लोक, चलचित्र, आधुनिक विधाका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ...

गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा ‘ लिङगे पिङ ’ ( भिडियो सहित )

गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा ‘ लिङगे पिङ ’ ( भिडियो सहित )
रोशन पोखरेल , काठमान्डाँै , असोज ६ ब्लोसम मिडिया प्रालीको प्रस्तुतीमा गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा दशैँ गीत ‘ लिङगे पिङ’ रहेको गीतको भिडियो सार्वजनिक भएको छ । महानपर्व दशैँको समयमा प्रेमी र प्रेमिका विचमा हुने मनोभावलाई गीतमा गीतमा समेटिएको छ । विरेन्द्र ढकालको शब्द तथा बद्री पाठकको लय सिर्जना गीतमा रहेको छ । बविता श्रेष्ठको निर्देशन , मुकेश हुमागाईँको छायाँकन , अविनास डिस...

रुवाउने भए यसपाली पनि आफ्नो घर परिवार लाई मोडल बिशाल बोहराले (भिडियो सहित)

रुवाउने भए यसपाली पनि आफ्नो घर परिवार लाई मोडल बिशाल बोहराले (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली नजिक आइरहंदा पछिल्लो पटक दशैँ तिहार बिशेष गीतहरु प्रसस्त बजारमा आइरहेका छन् । सोहि क्रममामा त्रिसना म्युजिक प्रा.लि ले पनि विभिन्न दशैँ बिशेष गीतहरु सार्बजनिक गरिरहेको छ । यसरी सार्बजनिक गरिएको गीतमा "आँशु झर्थेन" बोलको गीत पनि परेको छ । हुने खानेहरूका लागि यी दशैँ तिहार लगाएत विभिन्न चाड पर्बले एक किसिमको हर्ष उल्लास लिएर आउने गर...

नेपाली ताराका निकै लोकप्रिय गायक विनोद राईको ” यहाँ घाउ हरु ” भिडियो सहित

नेपाली ताराका निकै लोकप्रिय गायक विनोद राईको ” यहाँ घाउ हरु ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , साउन ५ निकै रुचाइएका निर्देशक जसु याक्खाको निर्देशनमा नेपाली ताराका विनोद राईको आवाजमा रहेको निकै मार्मिक गीतको ” यहाँ घाउ हरु ” बोलको भिडियो सार्वजनिक भएको छ । नेपाली पाश्र्व गायनमा निकै लोकप्रिंय गायक विनोदले माया र प्रेमका अनुपम भावहरु समेटेर गीत बजारमा ल्याएका छन । निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतलाई शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन । मुकेश हु...

कमल मगर र गायिका मन्जु धर्ति मगरको ‘कालो मन.’ हेर्नुहोस भिडियो

कमल मगर र गायिका मन्जु धर्ति मगरको ‘कालो मन.’ हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमाडौँ , असोज ५ पछिल्लो समयमा ब्यापक चर्चामा आएकी मोडल सारिका केसी र विपेश घिमिरेको अभिनयमा गायक कमल मगर र गायिका मन्जु धर्ति मगरको ‘कालो मन.’को भिडियो सार्बजनिक भएको छ । शितल सिजन डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको उक्त गित बजारमा आएको समय देखी नै सर्वाधिक चर्चाको शिखरमा पुगेको छ । उक्त गीतमा ओम छिनालको शब्द तथा मौसम गुरुङको लय सिर्जना रहेको छ । गीतको भिडियोलाई अजय रेग्मी...

गायक हेमन्त खड्काको मार्मिक दशैँको कोशेली ‘ परदेशीको दशैँ भाग — ३ ’ (भिडियो सहित)

गायक हेमन्त खड्काको मार्मिक दशैँको कोशेली  ‘ परदेशीको दशैँ भाग — ३  ’ (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डौँ , असोज ५ पछिल्लो समय लोक दोहोरी गितमा को क्षेत्रमा परदेशीको भोगाईमा आधारित विरही भाकामा आधारित दशैँको कोशेली आउने क्रममासदैव नेपाली लोक सिर्जनामा क्रियाशिल रहेको म्युजिक गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा हेमन्त खड्काको मनैछुने दशैँ गीत ‘ परदेशीको दशैँ भाग ३ ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक हेमन्त खड्का र गायिका कल्पना श्रीको आवाज रहेको छ । गीत मार्...

गीतकार दीपा राई को ‘मायाको सागर’ भिडियो सहित

गीतकार दीपा राई को ‘मायाको सागर’ भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , असोज ५ गायिका मेलिना राईकै आवाजमा गीतकार दिपा राई पुन आधुनिक गीत ‘मायाको सागर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई कलात्मक रुपमा रचनाकारले आफनो गीतमा समेटेकी छन । गीतको संगीत राजेश थापाले गरेका छन् । विदेशमा जानका लागि गरिने कागजी विवाहका कारण हुने पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । बेबी लिम्बु, पाश्र्व लिम्बु र खगेन्द्रको छायाँकन ...

“युबराज चौलागाईंको आफ्नी आमालाई संदेश’ फूलपातीको दिन सम्म घर आउने कोसिसमा छ”

“युबराज चौलागाईंको आफ्नी आमालाई संदेश’ फूलपातीको दिन सम्म घर आउने कोसिसमा छ”
राजु बोहरा–काठमाडौँ । केहि वर्ष अगाडी संचार माध्यममा नै रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको श्रीवृद्धिका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेका गायक युबराज चौलागाईं, अहिले प्रत्यक्ष रुपमा नै सांगीतिक क्षेत्रमा क्रियासिल रहेर आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित लोक तथा दोहोरी गीतको संरक्षणमा जुर्मुराएका छन् । उनले केहि समय अगाडी राष्ट्रिय भावबाट ओतप्रोत भएको "गाउँको विकास गर्ने भए" बोलको ग...