च्याम्पियन्स लिग : क्रिस्टियानो रोनाल्डोले कैयौँ कोशिस गरे पनि आफ्नो मैदानमा एट्लेटिकोकोले युभेण्टसलाई हरायो
एजेन्सी । युरोपकै ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत भएको खेलमा क्रिस्टियानो रोनाल्डोले कैयौँ कोशिस गर्दा पनि अन्तत रोनाल्डोको युभेन्टस एट्लेटिको मड्रिडसँग २-० ले हारेको छ। एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा पहिलो हाफ भने ०(० को स्कोरमा अन्त्य भएको थियो। एट्लेटिकोको जितका लागी जिमिनेज र गोडिनले एक–एक गोल गरे भने युभेन्ट्सका लागी रोानालेले गर...














