लोक गायक एन्जल शर्माको आवाजमा “ आमाको गुन” हेर्नुहोस भिडियो

लोक गायक एन्जल शर्माको आवाजमा “ आमाको गुन” हेर्नुहोस भिडियो
काठमान्डाँै , पुस १० नेपाली लोक गायनको क्षेत्रमा सन्देशमुलक गीत आफनी आमा प्रति समर्पित हुदैँ गायक एन्जल शर्माको आवाजमा रहेको “ आमाको गुन” गीतको भिडियो बजारमा आएको छ । परदेशी भुमिमा रहदा आफनो परिवारको मायामा रहेका ऐन्जलले गीतमा आफना मनको पिडालाई समेटेका छन । ऐन्जल शर्माको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको भिडियोलाई विरेन मादेनको छायाँकन तथा निर्देशन रहेको छ । गीतमा एन्जल , मेघ प्रसाद र स...

चर्चित गायिका विष्णु माझी का प्रेमीले छोडेपछि काठमान्डौँ छोड्न बाध्य हेर्नुहोस भिडियो सहित

चर्चित गायिका विष्णु माझी का प्रेमीले छोडेपछि काठमान्डौँ छोड्न बाध्य हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , पुस १० नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक सौगातलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिकको प्रस्तुतिमा अविरलबोहरा र मोहन विकको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “ अभाव” गीतको भिडियो बजारमा आएको छ । गणेश अधिकारीको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । मायालुले छोडेर पराइ जादाँ आफनी मायालुको यादमा भ...

गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की” सार्वजनीक

गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की” सार्वजनीक
गित सार्वजनिक गरे प्राय हिट गित दिने गायक तथा सर्जक साथै बहुप्रतिभाका धनि रोशन गैरेको नयाँ रोइला गित भर्खरमा मात्र सार्वजनिक रहेको छ । रोशनको लय,शब्द,आवाज,निर्देशन र सम्पादन रहेको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । चर्चीत गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की”शुक्रवार सार्वजनीक भएको छ । गैरेका प्राय रोइला गितनै रार्वजनिक हुने गर्दछन र रोईला गीतह...

नेपाल आइडलः पोहोर जातीयता हावी, यसपालि क्षेत्रीयता ! उत्कृष्ट प्रतिभा छनोट गर्ने सही तरिका ‘भोटिङ’ मात्रै होइन

नेपाल आइडलः पोहोर जातीयता हावी, यसपालि क्षेत्रीयता ! उत्कृष्ट प्रतिभा छनोट गर्ने सही तरिका ‘भोटिङ’ मात्रै होइन
काठमाडौं । ‘भोटबाट न गतिलो नेता जन्मिँदा रहेछन्, न कलाकार,’ नेपाल आइडल-२ को फाइनलपछि फेसबुक भित्तामा कसैले लेखेका थिए । यो स्टाटस नेपाल आइडलको दोस्रो संस्करणका बिजेता रवि ओडप्रति लक्षित थियो । सर्वाधिक भोट ल्याएर सुदूरपश्चिमेली ठिटो रवि दोस्रो नेपाल आइडल बनेका छन् । तर, पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणले पनि सर्वोत्कृष्ट प्रतिभाको छनोट गर्न नसकेको चर्चा चलिरहेको छ । पहिलो संस्करणमा आ...

रेडलाइट एरियाको अन्तरकथा

रेडलाइट एरियाको अन्तरकथा
भारत र एसियाको सबैभन्दा ठूलो रेडलाइट एरियामा यौनकर्मीको जीवनशैली कस्तो छ ? उनीहरू कामपछि आफ्ना बालबच्चासँग कसरी समय व्यतित गर्छन् ? कसरी मेकअप गरेर ग्राहकको पर्खाइमा बस्छन् ? यावत् जिज्ञासा मेट्ने गरी विभिन्न तस्बिर सार्वजनिक भएका छन् । पश्चिमी कोलकाताको सोनागाछीलाई एसियाकै ठूलो रेडलाइट एरिया मानिन्छ । एक अनुमान अनुसार त्यहाँ करिब १४ हजार महिला यौन व्यवसायमा संलग्न छन् । त्यसमध्ये ठूलो स...

रिना र ओमको बवाल डान्स ‘तिम्रो माया कसरी मारु ’हेर्नुहोस भिडियोसहित

रिना र ओमको बवाल डान्स  ‘तिम्रो माया कसरी मारु ’हेर्नुहोस भिडियोसहित
काठमाडौँ, पुस ८ नेपाली लोक दोहोरी गीतको क्षेत्रमा डान्सिङ गीतको अभिनयमा राज गदैँ आएकी मोडल रिना थापा मगर , ओम श्रेष्ठ र केवि कुमालको डान्समा ‘तिम्रो माया कसरी मारु ’ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा तेज बहादुर कुमाल र गायिका सोनिया डिसीको आवाजमा रहेको छ । आकर्षक रुपमा तयार गरिएको गीतमा युवा युवतीको प्रेमका भावहरुलाई रोचक तथा डान्सिङ तरिकामा समेटिएको छ । टेक बहादुर कुमालको शब्द तथा...

झुपडीबाट सङ्घर्ष गर्दै संगीत सिकेका कञ्चनपुरका रवि ओडले जिते नेपाल आइडल सिजन २ को उपाधि

झुपडीबाट सङ्घर्ष गर्दै संगीत सिकेका कञ्चनपुरका रवि ओडले जिते नेपाल आइडल सिजन २ को उपाधि
काठमाडौं, पुष ६ । नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् । रविले के–के पुरस्कार पाए ? : ‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेता ...

गायक दिपक जलनको आवाजमा “ कन्फयुजन ” हेर्नुहोस भिडियो सहित

गायक दिपक जलनको आवाजमा  “ कन्फयुजन ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै ,पुस ७ गायक दिपक जलनको नयाँ “ कन्फयुजमा” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक दिपकलेको प्रेमको सम्वादलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आर जे सोनी र जिवन शाहीको शब्द तथा सुरेन्द्र चन्दको संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । सागर गौत्तमको छायाँकन , विनोद बमको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रह...

द भ्वाइसका विजेता सिडि विजय अधिकारीको आवाजमा “ कयौँ प्यासी रातहरुले” हेर्नुहोस भिडियो

द भ्वाइसका विजेता सिडि विजय अधिकारीको आवाजमा “ कयौँ प्यासी रातहरुले” हेर्नुहोस भिडियो
काठमान्डाँै , पुस ७ द भ्वाइसका विजेता सिडि विजय अधिकारीको आवाजमा सजिएको“ कयौँ प्यासी रातहरुले” गीतको भिडियो आज सार्वजनिक भएको छ । आधुनिक गायन क्षेत्रका प्रखर गायक विजयको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । जानु काम्वाङ लिङदेनको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ ।, गीतलाई राजु कार्किले एरेन्ज गरेका हुन । “ कयौँ प्यासी रातहरुले” हेर्नुहोस भिडियो ।

गायिका नित्याशिवाको आवाज रहेको “ट्याक्सी गुडाउदै धुलो उडाउदै” हेर्नुहोस भिडियो

गायिका नित्याशिवाको आवाज रहेको “ट्याक्सी गुडाउदै धुलो उडाउदै” हेर्नुहोस भिडियो
काठमान्डाँै , मंसिर ६ गीतकार तथा चलचित्र निर्देशक एस के अधिकारीको शब्द सिर्जनामा गायिका नित्याशिवाको आवाज रहेको ट्याक्सी गुडाउदै धुलो उडाउदै बोलको गीत को लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठ को संगीत र मन्दिप गुरुङ को सम्पादन रहेको छ । गीतमा प्रेम र रोमान्सको रंसलाई समेटिएको छ । “ट्याक्सी गुडाउदै धुलो उडाउदै”को हेर्नुहोस भिडियो