“धोका दिने निष्ठुरीको यादमा गायिका सबिना परियारको स्वरले यस्तो बोल्यो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा फेरी अर्को निकै आशा लाग्दो प्रतिभाको आगमन भएको छ । स्थायी घर गोर्खा घ्याम्पेसाल चौतारा भन्ज्यांग भएकी उनि सबिना परियार हुन् । उनको के गरेर बिर्सौं म र बाटोको धुलो बोलको गीत बजारमा आइसकेको छ ।नेपाली सांगीतिक क्षेत्रलाई रहर होइन पेशाको रुपमा स्थापित गर्न कम्मर कसेकी सबिनाको पछिल्लो गीत भने "तिम्रो याद" हो । संगीत सरोबरको युट्युब च्यानल मार्फत...














