सर्जक तथा गायक अमित वावु रोकायको सर्वोकृष्ट लय सिर्जनमा “जिवन कहानी ” सार्वजनिक
रोशन पोखरेल , काठमान्डाँै , बैशाख २२
नेपाली लोकदोहोरीको क्षेत्रमा विभिन्न चर्चित आफना सिर्जनाहरु बजारमा ल्याउदै आएका गायक तथा सर्जक अमित बावु रोकायको लय सिर्जनामा फेरी अर्कोे नयाँ मार्मिक गित “जिवन कहानी ”मा गायिका पुर्णकला विसी र गायक नविन जेठारा महासागरको सुमधुर आवाजमा सजिएको गीत युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।
माया प्रेमका सम्वादहरु विगतमा भएको स्नेह र साथ बर्तमानमा बाध्यतामा विछोड हुन...