भारतीय गायिका संजिवनीकाे नेपाली गीत सार्वजनिक
भारतीय गायिका संजिवनीकाे सुन्दर अावाजमा नयाँ नेपाली गीत सार्वजनिक भएकाे छ ।
‘मेराे माया’ बाेलकाे उक्त गीतकाे म्युजिक भिडियाे युटुबमार्फत सार्वजनिक भएकाे हाे । नेपाली सांगीतिक कार्यक्रममा नेपाल अाइरहने संजिवनीले नेपाली गीत संगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् ।
निकै सुन्दर स्वरमा सजिएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा माेडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्याैपानेकाे सुन्दर अभिनय रहेकाे ...














