गायक दिपक थापा मगर किन“आत्महत्या” गर्ने अवस्थामा पुगे त हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , चैत्र ११
मान्छेको जिवन पनि कतिपय अवस्थामा आफै देखी आफै हरेस खाँदो रहेछ । मृत्युलाई अगाँल्ने अवस्था सम्म मानिस पुग्दो रहेको छ । आफनो शुभचिन्तकको अभावमा मन भौतारिनु स्वभाविक कुरा पनि हो । मानिसले हरेक समस्या सगँ जुधन सिक्नु नै जिवनको सार्थकता हो । नेपाली लोकदोहोरी क्षेत्रमा अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको छ । प्रेमी र प्रेमका...