जिवनभर कलाकारितामा लाग्छु : गायिका चन्द्रकला कवर
नेपाली लोकदोहोरी गायनको क्षेत्रमा राम्रो सम्भावना बोकेकी गायिका हुन । चन्द्रकला कवर बनगाड कुपिन्डे नगरपालिका ८ सल्यान मा जन्मीयकी कवर परिवार की बुवा सिंङ बाहादुर कवर आमा हरिकला कवर को कोख बाट जन्म लिएकी जेठी छोरी कुसल गायिका चन्द्रकला कवर साधारण परिवारमा हुर्केकी थिइन । लामा सानै उमेर देखीनै गाउने नाच्ने गर्ने रहर भएकी केटि हुन् गाउका सानातिना कार्यक्रमहरु अनि मेलामा गाउने नाच्न जाने गर्थिन । उनि ...