पत्रकार दुर्व्यवहार विरुद्ध क्रान्तिकारी पत्रकारको घेराबन्दि, निर्देशकले माफी मागे

पत्रकार दुर्व्यवहार विरुद्ध क्रान्तिकारी पत्रकारको घेराबन्दि, निर्देशकले माफी मागे
काठमाडौ २० कात्तिक । सगरमाथा टेलिभिजनकी पत्रकार शिखा श्रेष्ठ र क्यामरा पर्सन अजय हाकुजुलाई समाचार संकलनका क्रममा दुर्व्यवहार गर्ने या तायात व्यवस्था विभागका निर्देशक श्रीचन्द शाहले क्रान्तिकारी पत्रकार संगठन समक्षमा माफी मागेका छन् । संगठनका उपाध्यक्ष जन्मदेव जैसी र महासचिव बाबुराम भुषालको नेतृत्वमा गएको संगठनको टोलीले निर्देशक शाहलाई रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेकोमा माफी म...

खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’आज युट्युबमा सार्बजनिक (हेर्नुहोस् पुरा फिल्म)

खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’आज युट्युबमा सार्बजनिक (हेर्नुहोस् पुरा फिल्म)
खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’आज युट्युबमा सार्बजनिक भएको छ ।पशुपतिप्रसादुको सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के। खनालको निर्देशनमा यो फिल्म निर्माण गरेको हो। खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन् । खगेन्द्र लामिछाने बाहेक फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय ...

यी १७ बर्षिय युअती बन्दना जस्ले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउदै

यी १७ बर्षिय युअती बन्दना जस्ले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउदै
काठमाडौं– धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् । नेपालले नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले सो रेकर्ड तोड्ने घोषणा गरेकी हुन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको...

सुपर मोडल बन्न तौल घटाउँदा यस्तो दुर्दशा भयो यी युवतिको, अब अस्थिपञ्जरमात्र बाँकी

सुपर मोडल बन्न तौल घटाउँदा यस्तो दुर्दशा भयो यी युवतिको, अब अस्थिपञ्जरमात्र बाँकी
एजेन्सी । धेरै वजन हुनु धेरैको चिन्ताको विषयमा पर्ने गर्छ। धेरै वजन हुनुलाई कसैले पनि मन पराउने गर्दैनन्। आफ्नो वजन घटाउनको लागि हरेक प्रकारको तरिका लगाइने गर्छन्। वजन घटाउनको लागि डाइटिंग देखि कसरथ सम्म गर्ने गरिन्छ। अझ केहिले त आफ्नो वजन घटाउनको लागि औषधिकोनै प्रयोग गर्ने गर्छन्। वजन घटाउन नाममा स्वास्थ्यको उचित ध्यान नदिँदा भने शरीरमा गम्भीर असर देखा पर्ने गर्छ। यस्तै एक युवतीले पनि आफ्नो...

आज कुकुर तिहार, देशभर कुकुरको विशेष पुजा गरी मनाइँदै

आज कुकुर तिहार, देशभर कुकुरको विशेष पुजा गरी मनाइँदै
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले रास...

अभिनेता निखिल उप्रेतीको फिल्म ‘भिलेन’को पहिलो पोस्टर सार्वजनिक

अभिनेता निखिल उप्रेतीको फिल्म ‘भिलेन’को पहिलो पोस्टर सार्वजनिक
काठमाडौँ – अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘भिलेन’को पहिलो पोस्टर मा रातो टिका लगाएर जुङ्गा पालेका निखिलको आक्रोशित अनुहारमा देखाईएको छ ।फिल्म ‘भिलेन’को देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । भने बल बहादुर श्रेष्ठले निमार्ण गरेका हुन । फिल्ममा निखिलसँगै नायिका निशा अधिकारी, शिल्पा पोखरेल र कलाकार कपिल खत्री ...

गायक लाल काजि श्रेष्ठको आवाजमा “ पखाईमा परदेशी ” भिडियो सहित )

गायक लाल काजि श्रेष्ठको आवाजमा “ पखाईमा परदेशी ” भिडियो सहित )
रोशन पोखरेल ,काठमान्डाँै ,कात्र्तिक १९ गायक लाल काजि श्रेष्ठको सुमधुर स्वरमा रहेको “ पखाईमा परदेशी ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरिकृृष्ण दाहालको शब्द तथा लाल काजी श्रेष्ठको संगीतमा रहेको गीतमा परदेशी युवाको भोगाईको कथालाई समेटिएको छ । परदेशको भुमिमा आफनी प्रेमिकाको तडपाईमा बस्नुपर्ने अवस्थालाई समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको न...

सारेगामापामा मेनुका पौडेललाई अर्को सफलता, जजबाट पाइन्

सारेगामापामा मेनुका पौडेललाई अर्को सफलता, जजबाट पाइन्
काठमाडौं । भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने उच्च कोटीको सांगीतिक प्रतियोगितात्मक कार्यक्रम सारेगामापामा नेपाली गायीका मेनुका पौडलले अर्को खुड्किलो पार गरेकी छन् । उनी मेगा अडिसनबाट छनोट भएर आगामी राउण्डमा प्रवेश गरेकी छन् । आइतबार प्रशारण भएको सो कार्यक्रममा मेनुकाले रंग दे वसन्तीमा लता मंगेसकरले गाएको ‘लुका छुपी बहुत हुई..’ बोलको गीत गाएकी थिइन् । उनलाई सो गीतले अघिल्लो राउण्डमा पुर्याए...

खेद छ, हिरालाई चिन्न नसक्नेहरुप्रति

खेद छ, हिरालाई चिन्न नसक्नेहरुप्रति
हाम्री चेली कोकिल कण्ठी गायिका मेनुका पौडेलले जी टिभीको सारेगमप साँगीतिक प्रतिश्पर्धामा अहिले भर्खरै मेगा अडिशनमा पनि बिजय हासिल गरेकी छन् र जुरीबाट ९५ प्रतिशतभन्दा बढी अँक पाएर अन्य कलाकारलाई विस्थापीत गरी जजको घरानामा स्थान सुरक्षित गरेकी छिन् । त्यो दृश्य हेरीरहँदा मेरा आँखा रसाए, हर्षले विभोर भएर । मलाई खेद छ उनीहरुप्रति, जसले स्वदेशमा मेनुकाको प्रतिभा चिन्नै सकेनन् र उनलाई उत्कृष्ठ दशमा ...

नेपाल आइडलका प्रताप दासको तिहार गीत ‘आयो तिहार’मा छोरीका साथमा देखिए धुर्मस–सुन्तली (भिडियो)

नेपाल आइडलका प्रताप दासको तिहार गीत ‘आयो तिहार’मा छोरीका साथमा देखिए धुर्मस–सुन्तली (भिडियो)
काठमाडौँ- दोस्रो ठूलो चाडपर्व तिहारलाई लक्षित गरी गीत–संगीत निकाल्नेक्रम बढ्दो छ । गायक तथा नेपाल आइडलको सेकेण्ड रनरअप प्रताप दासले नयाँ गीत बजारमा ल्याएका छन् । उनले आफ्ना दर्शक तथा स्रोतामाझ ‘आयो तिहार’ बोलको गीत बजारमा ल्याएका हुन् ।प्रतापलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । गीतलाई हाँस्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’र कुञ्जना घिमिरे ‘सुन्तली’को युटुब च्यानल धुर्मुस सुन्तलीबा...