फेरी आयो हेमन्त कान्छा रसाइलीको स्वरमा दुनियाँ रुवाउने गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । जब सारंगीको धुन कानमा गुन्जिन्छ तब यसै-यसै मन बहकिने गर्दछ । अझै भन्नु पर्दा संचार माध्यमको बिकाश नहुँदा पहिलेका दिनहरुमा कुनै पनि एक ठाउँको घटनालाई अर्को ठाउँमा सारंगीको धुन संगै गाइने दाइहरुले पुर्याउने गर्दथे । त्यसैले पनि ति सारंगीक धुनाहरुले कुनै दुखका अथवा सुखका घटना बोले कि भन्ने महसुस हुनु स्वाभाविक हो ।
हो यस्तै पेरिफेरिमा सारंगीको धुन संगै बिगत निकै लामो समय यता ...














