फेरी दुनिया रुवाउने गीत “मरे बाकसमा” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा प्रकाश सपुतको छुटै उच्च पहिचान स्थापित भैसकेको छ । त्यसैले पनि उनि पछिल्लो समयमा धेरै गीतहरुको म्युजिक भिडियोमा देखिन थालेका छन् । सोहि क्रममा बाध्यता र बिबस्ता को कारण परदेशिनु परेको अशंख्य परदेशी यथार्थपरक एक गीतमा पनि प्रकाश फेरी देखिएका छन् ।
पानस डिजिटल प्रा.लि ले सार्बजनिक गरेको अजय बिस्वकर्माको "मरे बाकसमा" बोलको गितको म्युजिक भिडियोमा प...














