सञ्चारकर्मि तथा गायक गोविन्द श्रीष मगरको “बेहुली ” भिडियो सहित

सञ्चारकर्मि तथा गायक गोविन्द श्रीष मगरको “बेहुली ” भिडियो सहित
काठमान्डाँै , असोज १ रंगीन मिडिया प्रालीको प्रस्तुतिमा टेक पटेल उदासको वियोगान्त मार्मिक गीत गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको स्वरमा रहेको वियोगान्त प्रेम कथामा आधारित गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ । टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभात को मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियोलाई मोहन महतो को छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी...

गायक फुर्वा के शेर्पाको “ तिमीलाई पाउन सकिन ” भिडियो सहित

गायक फुर्वा के शेर्पाको  “ तिमीलाई पाउन सकिन  ” भिडियो सहित
काठमान्डाँै , भदौँ ३० आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाउने सोचामा रहेका गायक फुर्वा के शेर्पाको “ तिमीलाई पाउन सकिन ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ । फुर्वा के शेर्पाको शब्द तथा संगीतमा प्रेमका रागहरु गीतमा समेटिएको छ । चर्चित निर्देशक बविता श्रेष्ठको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम...

गायक पदम संगीत क्षेत्री र गायिका प्रतिक्षा ढकालको स्वरमा ” कात्रो” भिडियो सहित

गायक पदम संगीत क्षेत्री र गायिका प्रतिक्षा ढकालको स्वरमा ” कात्रो” भिडियो सहित
काठमान्डाँै , भदौ ३० सुजन म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायक पदम संगीत क्षेत्रीको वियोगान्त मार्मिक गीत गायक पदम संगीत क्षेत्री र गायिका प्रतिक्षा ढकालको स्वरमा रहेको वियोगान्त प्रेम कथामा आधारित गीत ” कात्रो ” बोलको भिडियो बजारमा आएको छ । भावनात्मक प्रेमको अभावमा भौतारिएका प्रेमी जोडीको कथा गीतमा रहेको छ । पदम संगीत क्षेत्री र चिरञ्जिबी खड्काको मार्मिक शब्द मा पदम संगीत क्षेत्रीको मौ...

नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो

नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो
काठमाडौं,। कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर...’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर...’ गीतको भिडियो सार्वजनिक भएको हो । नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ । गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहे...

महेशले र महिमालाई यो मनमा माया जाग्यो भने पछि (भिडियो सहित )

महेशले र महिमालाई यो मनमा माया जाग्यो भने पछि (भिडियो सहित )
काठमाडौ । गायक सानु स्याङ्वा(ह्याल्मो)को आधुनिक गीत सार्वजनिक भएको छ । नेपाली आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो ’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सानु स्याङ्वा(ह्याल्मो)को स्वरबद्ध गरिएको गीतलाई उनैले लेखेका हुन । एक दर्जन भन्दा बढी तामाङ सेलो ,भाषाभाषीका गीत गाएका सानुले थुप्रै नेपाली आधुनिक गीत गाएका छन । एक्लो एकान्तमा ,यो मनले तिमीलाई मन पराइसक्यो, म त आए सुन प्रिए लगायत ...

“दुवा तिर्की” एन टिभी प्लसबाट आउने,पूर्ण मनोरञ्जनात्मक हुने

“दुवा तिर्की” एन टिभी प्लसबाट आउने,पूर्ण मनोरञ्जनात्मक हुने
भाद्र ३० । कमेडी टेलिसिरियल "दुवा तिर्की" एन टिभी प्लसबाट आउने भएको छ् । धनेश्वर फिल्मको प्रस्तुतिमा अब चाडै नै कमेडी सिरियल आउने निर्देशक ज्वाला श्रेष्ठले बताउनु भयो । फरक नेपाली पारिवेशमा दुवा तिर्की आउने र पूर्ण मनोरञ्जनात्मक हुने उहाँले बताउनु भयो । दुवा तिर्कीमा ज्वाला श्रेष्ठ र मन्जु शाक्यको कथा रहेको छ् । कलाकारहरुमा :लक्ष्मन चौलागाईं ,ज्वाला श्रेष्ठ,मन्जु शाक्य,आयुश लामा राजेश पुरी, ...

दशैं आउँदा मनमा हलचल हुने परदेशीको कथामा अमृत आचार्य (माइला गुरु) बजारमा (भिडियो सहित)

दशैं आउँदा मनमा हलचल हुने परदेशीको कथामा अमृत आचार्य (माइला गुरु) बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । दोलखा जिल्लामा जन्मिएर काठमाडौँलाई आफ्नो सांगीतिक कर्मथलो मान्दै आएका प्रतिभावान कलाकार अशिम कुमार कटुवाल' निरन्तरता र मेहनतले अशंख्य श्रोता एवं दर्शकहरु माझ पछिल्लो समयमा उच्च रोजाइमा पर्न थालेका छन् । उनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा घन्किने लोक भाकाहरुलाई सहरका बस्तिहरुमा रहेर पनि जस्ताको त्यस्तै प्रस्तुत गर्न सक्ने खुबीको कारण उच्च रोजाइमा परेका हुन् । अशिमले समय र...

अशिम कुमार कटुवाल र अमृता रायमाझी(रश्मि) दशैँ गीत सार्बजनिक (भिडियो सहित)

“फुलमाया”सङ्ग जमे प्रकाश श्रेष्ठ (भिडियोसहित)

“फुलमाया”सङ्ग जमे प्रकाश श्रेष्ठ (भिडियोसहित)
मोडल प्रकाश श्रेष्ठ “फुलमाया” गीतमा बबाल अभिनयमा देखिएको छ् । लोक पप गीतमा श्रेष्ठको धमाकेदार अभिनय देखन सकिन्छ । सानैदेखी मोडलिङमा रुची राखेका श्रेष्ठ आफु मोडलिङ क्षेत्रमा आउँदा निकै खुशी रहेको उहा बताउनुहुन्छ । चर्चित गायक गायिकाहरुको गीतमा अभिनय गरिसकेका श्रेष्ठले छोटो समयमा सबैको रुचिमा पर्न सफल भैसकेको छ । शिव परियार,टीका प्रसाईं,आर बि लामा,सन्तोष प्रगाढ ,नवीन कार्की,प्रेम लामा,बिकास तामा...

भट्टी पसलमा रमाएका गायक भोजराज काफ्ले, अब दुध डेरी तिर (भिडियो सहित)

भट्टी पसलमा रमाएका गायक भोजराज काफ्ले, अब दुध डेरी तिर (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज भर्खरै सकिएको छ । यस बर्ष गत बर्षहरुको तुलनामा निकै कर्णप्रिय तीज गीतहरु बजारमा आएका थिए । यस लगत्तै अब अन्य बिभिन्न प्रसंग तथा दशैँ बिशेष गीतहरुले पनि नेपाली सांगीतिक बजार ढाक्ने वाला छ । यसै क्रममा तीज कै भोलिपल्टको दिनलाई सुभसाहित मानेर सर्वप्रिय गायक भोजराज काफ्लेले एक निकै रोमान्चक र सन्देश मुलक गीतलाई सार्बजनिक गरेका छन् । रक्सि...