रोमान्टिक मुडमा गायक जि बि थिङ तामाङ,चर्चाको रहस्य यस्तो (भिडियो)

रोमान्टिक मुडमा गायक जि बि थिङ तामाङ,चर्चाको रहस्य यस्तो (भिडियो)
गायक एंव सङ्गितकार जि बि थिङ चर्चामा रहेका गायक हुन । गायक थिङको जीवनी विवेक लोप्चन सङ्ग मजदुर फिल्मसमा गरेको कुराकानी यहाँ क्लिक गरी हेर्नुहोस् । https://youtu.be/HXPyMF1D6V4

“के हो माया” गीतमा प्रेमीकाबिच यस्तो देखियो,(मन थामेर हेर्नुहोस भिडियो)

“के हो माया” गीतमा प्रेमीकाबिच यस्तो देखियो,(मन थामेर हेर्नुहोस भिडियो)
साउन १२ । गायक खिलराज पाख्रिनको आवाजमा “के हो माया” बोलको गीत बजारमा आएको छ् । सन्त रसाइलिको शब्दमा रहेको उक्त गीत गीतकार एंव सङ्गितकार टेकेन्द्र कार्किले सङ्गित गर्नुभएको भने गायक खिलराज पाख्रिनको सुमधुर आवाज रहेको छ् । हेरुका,श्रीशक्ती बराइलि र सुशिलाको अभिनय समेटिएको गीतमा हेरुका लामाले कोरियोग्राफी,डम्बर राइले छायाङ्कन,टेकेन्द्र कार्किले निर्देशन र टेकेन्द्र शाहले सम्पादन गर्नुभएको हो ...

गायिका सुनिता नगरकोटीको “ यो तीजमा हेरौला “ (भिडियोसहित)

गायिका सुनिता नगरकोटीको “ यो तीजमा हेरौला “  (भिडियोसहित)
काठमान्डाँै , साउन १२ ,सुशेली म्युजिक प्रालीको प्रस्तुतिमा संगीतिक बजारमा यतिवेला सुनिता नगरकोटी तीजको कोशेली “ यो तीजमा हेरौला “ को भिडियो सार्वजनिक भएको छ । गायक नविन विरही श्रेष्ठ तथा गायिका सुनिता नगरकोटीको सुमधुर आवाजमा रहेको छ । माया प्रेम र विछोडका भावहरु समेटिएको गीतमा सामाजिक विषयबस्तुलाई निकै रचनात्मक रुपमा समेटिएको छ । गीतको मर्म अनुसार पुर्ण सम्योगले एरेन्ज गरेका छन । पहिलो पटक नव...

गायिका पार्वती बाँनिया को मौलिक गीत “ यसपालीको तीजमा “ (भिडियो सहित)

गायिका पार्वती बाँनिया को मौलिक गीत “ यसपालीको तीजमा “  (भिडियो सहित)
काठमान्डाँै, साउन ११ तीजका अवसरमा आफ्नो विभिन्न सांगीतिक कोसेली लिएर आउने लोकदोहोरी गायक तथा गायिकाको क्रम बढ्दो मात्रामा रहेको छ । सुशेली म्युजिक प्रालीको प्रस्तुतीमा पार्वती बाँनियाका तीजको कोशेली “यसपालीको”को भिडियो सार्वजनिक भएको छ । नेपाली हिन्दु नारीहरुको महान पर्व नजिक आउदै गर्दा आम दर्शक तथा स्रोताको माग अनुरुप गीत बजारमा आएको छ ।तीज गीतमा गायक नविन विरही श्रेष्ठ र गायिका पार्वती बाँनि...

गायिका टिका पुन र गायक दिपक खड्काको ” तिम्रो न्यानो काख ” हेर्नुहोस भिडियो सहित

गायिका टिका पुन र गायक दिपक खड्काको  ” तिम्रो न्यानो काख ”  हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल,काठमान्डौँ , साउन ११ प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक दिपक खड्काको लोकदोहोरी गीत ” तिम्रो न्यानो काख ” भिडियोको भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गायिका टिका पुन र गायक दिपक खड्काको गीतमा आवाज रहेको छ । प्रेम र विछोडका पिडालाई गीतमा निकै मार्मिक रुपमा ब्यक्त गरिएको छ । भावनात्मक रुपमा सम्वन्ध तोडिएको अवस्थामा प्रेमी तथा प्रेमीकाको मनमा हुने वियोगान्त पिडामा गीत का भ...

लोकदोहोरी गायक रोशन वलीको आवाजमा तिजको कोशेली “सरकारी माया ” भिडियो सहित

लोकदोहोरी गायक रोशन वलीको आवाजमा तिजको कोशेली “सरकारी माया ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , साउन ११ लोक तथा दोहोरी गायक तथा सर्जक रोशन वली र गायिका तथा सञ्चारकर्मि कुसुम हमालको आवाजमा रहेको लोकन्मुख लोकभाका मा आधारित तीजको मौलिक गीत “सरकारी माया ” को भिडियो युट्युवबाट सार्वजनिक भएको छ । तीज गीतहरुमा माया प्रेम र वेदनामा आधारित गीत लाई नेपाली नारीहरुले अधिक मन पराउने र महिला हरुको महान पर्वमा आफनो प्रतिभा सवै दर्शक तथा स्रोताको माझँमा ल्याउन पाउदा खुशी लागेको...

राजु बोहराको कारण अश्मिता राई र रामबाबु दुवाडीको प्रेम सम्बन्ध छुट्यो (भिडियो सहित)

राजु बोहराको कारण अश्मिता राई र रामबाबु दुवाडीको प्रेम सम्बन्ध छुट्यो (भिडियो सहित)
काठमाडौँ श्रावन ११ । प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा तयार भएको यो गीत "घायल मुटु" बोलको रहेको छ । रामबाबु दुवाडीको निकै मनछुने अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा अर्की मोडल अश्मिता राईको पनि अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ...

अर्को मौलिक तीज गीत”नौजाले माया”बिनोद ढकाल र गंगा गौतम आचार्यको प्रस्तुतिमा(भिडियो सहित)

अर्को मौलिक तीज गीत”नौजाले माया”बिनोद ढकाल र गंगा गौतम आचार्यको प्रस्तुतिमा(भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ नजीक आइरहँदा तिज बिशेष गीतहरु धेरै मात्रामा बजारमा आइरहेका छन् । तर बजारमा आएका धेरै गितहरु मात्र आफ्नो ब्यवासहिकता लाई माथि उठाउनका लागि सार्बजनिक भैरहेका छन् । यस्तो किसिमको गीत संगीतको रागले कतै आफ्नै कला संस्कृति र मौलिक तीज गीतहरु लोप हुने त होइन भन्ने जस्तो सोचले यति बेला हरी थापा र गंगा गौतम आचार्यले "नौजाले माया" बोलको एक...

हरी बहादुर काफ्ले मगरको सम्झना लामालाई ठाडो आदेश,”भन्दया छु बुढी पाइन्ट”

हरी बहादुर काफ्ले मगरको सम्झना लामालाई ठाडो आदेश,”भन्दया छु बुढी पाइन्ट”
राजु बोहरा–काठमाडौँ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु पछिल्लो समयमा प्रसस्त सार्बजनिक भैरहेका छन् । सोहि क्रममा हरी बहादुर काफ्ले मगर र बुद्ध लामाको संयुक्त प्रस्तुति "भन्दया छु बुढी पाइन्ट नलाउ साडी" बोलको गीत पनि संगीत सरोबरको युट्युब च्यानल मार्फत हालै सार्बजनिक भएको छ । जब तीज आउछ, त्यस पछी आफ्नो श्रीमान संग अनेकौं किसिमको माग हुने गर्दछ, त्यो मागमा पनि समझदारी भएको ...

सुमित्रा कोसर माझीको तिजको कोशेली “तीजको रहर आयो” हेर्नुहोस भिडियो सहित

सुमित्रा कोसर माझीको तिजको कोशेली “तीजको रहर आयो” हेर्नुहोस भिडियो सहित
काठमान्डौँ , साउन ९ नारीहरुको महान पर्व हरितालिका पर्वको अवसरमा गायिका सुमित्रा कोसर माझीको आवाजमा रहेको तीजको कोशेली “तीजको रहर आयो” को भिडियो सार्वजनिक भएको छ । विरवल माझीको शब्द तथा संगीतमा गीत तयार पारिएको छ । प्रेम र वियोगको पललाई गीतमा समेटिएको छ । रविन थापा मगरको छायाँकन तथा सम्पादन र विश्व जंग माझीको निर्देशन भिडियोमा रहेको छ । गीतमा विना माझी र पवित्रा माझीको नित्य रहेको छ । हेर्नुहो...