मायाको ठेकदार बन्दै आए’ कृष्ण राई बिन्दास र विकास परियार (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । सिन्धुलीमा जिल्लामा जन्मिएर नेपाली लोक दोहोरी संगीतको क्षेत्रमा केही गनु पर्छ भन्ने उदेस्य बोकेर बिगत खी समय यता बाट नेपाली सांगीतिक क्षेत्रमा समर्पित बनेका कृष्ण राई बिन्दास र रामेछाप जिल्लामा जन्मिएर हाल काठमाडौँलाई आफ्नो सांगीतिक कर्म थलो मान्दै आएका बिकाश परियारको संयुक्त प्रस्तुति "मायाको ठेक्का पट्टा" बोलको गीत भर्खरै बजारमा आएको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतलाई न...













