‘लडाइँ पहिचानको’ टिजर सार्वजनिक : जनजातीय आन्दोलनकै कथाबाट प्रेरित फिल्म

‘लडाइँ पहिचानको’ टिजर सार्वजनिक : जनजातीय आन्दोलनकै कथाबाट प्रेरित फिल्म
कोशी प्रदेश नामकरणविरुद्ध उभिएको ‘नो कोशी आन्दोलन’लाई आधार बनाएर निर्माण गरिएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक भएको छ। आगामी मंसिर ५ गतेबाट यो फिल्म देशभर प्रदर्शनमा आउँदैछ। टिजरमा हालसालै चर्किएको पहिचान, समानता र स्वायत्तताको मुद्दालाई केन्द्रबिन्दु बनाइएको छ। सिलाम साक्मा अंकित झण्डा फहरिएको दृश्यले आन्दोलनको स्वरूप र फिल्मले उठाउने गम्भीर प्रश्नलाई संकेत गरेको देखिन्छ। फ...

फूलपातीमा सुरु भयो नेपाली फिल्महरूको ठूली प्रतिस्पर्धा : ‘बलिदान’ अगाडि, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ बलियो तयारीमा

फूलपातीमा सुरु भयो नेपाली फिल्महरूको ठूली प्रतिस्पर्धा : ‘बलिदान’ अगाडि, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ बलियो तयारीमा
असोज १३ (फूलपाती) मा तीन  नेपाली फिल्म मात्र रिलिज भएका छन् । सुरुमा आधा दर्जनभन्दा बढी फिल्मले रोजेको यो मितिमा निर्माण पूरा नहुने र मिति सार्ने कारणले गर्दा ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ मात्रै प्रतिस्पर्धामा उत्रिएका हुन् । तीन फिल्ममध्ये शो संख्या र अग्रिम टिकट बुकिङमा ‘बलिदान’ अगाडि देखिएको छ । दुई सयभन्दा बढी शो पाएको यस फिल्मका २०–२५ शो सोमबारकै लागि अग्रिम बुकिङमै हाउसफुल भ...

गोबिन्द अर्यालको लय, शब्द र स्वरमा “फर्कुंला कमारै” सार्वजनिक (भिडियो सहित)

गोबिन्द अर्यालको लय, शब्द र स्वरमा “फर्कुंला कमारै” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । युवा स्वरोजगारको सुव्यवस्था नहुँदा कयौं नेपालीहरुको परदेशिने क्रम जारी रहेको छ । अझै दशैंको समयमा नै भिसा लाग्दा र स्वदेश छोड्नु पर्दाको पिंडा त झनै सहिनसक्नु हुन्छ । यस्तै पेरीफेरीमा लोकप्रिय गायक तथा सर्जक गोबिन्द अर्यालले आफ्नो पछिल्लो प्रस्तुतिमा "फर्कुंला कमारै" बोलको गीत सार्वजनिक गरेका छन् । गोबिन्दले यस भन्दा पहिले पनि थुप्रै गीत संगीत सार्वजनिक गरिसकेका छन् । उनले बिगतका गी...

‘आ बाट आमा’को छायांकन सम्पन्न, पल शाहले चन्द्र पन्तसँग अर्को फिल्ममा समेत हातेमालो

‘आ बाट आमा’को छायांकन सम्पन्न, पल शाहले चन्द्र पन्तसँग अर्को फिल्ममा समेत हातेमालो
निर्देशक चन्द्र पन्तले निर्माण गर्दै आएको ‘आ बाट आमा’ को छायांकन सकिएको छ। सुरुमा ३० दिनको योजना बनाएपनि, प्राविधिक र कलाकारहरूको सहकार्यका कारण चलचित्र २५ दिनमै खिचाइ पूरा भएको निर्देशक पन्तले जनाए। चितवन र काठमाडौंका विविध स्थानमा छायांकन गरिएको यो फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। फिल्ममा आ...

प्रधानमन्त्रीलाई ज्योतिषीय सुझाव : हरिहर अधिकारीको मार्गनिर्देशन

प्रधानमन्त्रीलाई ज्योतिषीय सुझाव : हरिहर अधिकारीको मार्गनिर्देशन
अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई ग्रह–नक्षत्रअनुसार कार्यशैली परिवर्तन गर्न आग्रह गरेका छन्। उनले आफ्नो ज्योतिषीय ज्ञानका आधारमा प्रधानमन्त्रीलाई विशेष मार्गनिर्देशन दिएका हुन्। अधिकारीका अनुसार, देशको नेतृत्व गर्ने पदमा हुने निर्णय ग्रह–नक्षत्रको प्रभावले प्रभावित हुन सक्छ। त्यसैले सही समय र दिशामा ध्यान दिन आवश्यक छ। उनले प्रधानमन्त्रीलाई दिएका मुख्य सुझ...

चलचित्र ‘बलिदान’लाई PG प्रमाणपत्र, दसैँमा पारिवारिक आकर्षण बन्ने अपेक्षा

चलचित्र ‘बलिदान’लाई PG प्रमाणपत्र, दसैँमा पारिवारिक आकर्षण बन्ने अपेक्षा
फूलपातीका दिनबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र *‘बलिदान’*लाई केन्द्रीय चलचित्र जाँच समितिले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरेको छ। यसअनुसार सबै उमेरका दर्शकले अभिभावकको साथमा फिल्म हेर्न पाउनेछन्।             शुक्रबार सम्पन्न सेन्सर प्रक्रियापछि समितिलेति चलचित्रलाई PG श्रेणीमा पार्ने निर्णय लिएको हो। निर्देशक सन्तोष सेनको यो क...

शो बाँडफाँट : ‘बलिदान’ अगाडि, ‘माइतीघर’ दोस्रो

शो बाँडफाँट : ‘बलिदान’ अगाडि, ‘माइतीघर’ दोस्रो
फूलपातीको दिन रिलिज हुने तीन नेपाली फिल्म— ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’—को शो बाँडफाँट सार्वजनिक भएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा सबैभन्दा धेरै शो ‘बलिदान’लाई दिएको छ । यसले ४१ शो पाएको छ भने ‘माइतीघर’ले २८ र ‘हरिबहादुरको जुत्ता’ले २७ शो पाएका छन् । त्यसैगरी, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका पाँच आउटलेटमा पनि ‘बलिदान’ अगाडि छ—२१ श...

`चुना लाएर’मा इशाको मोहनी नृत्य र कथाको रंग

`चुना लाएर’मा इशाको मोहनी नृत्य र कथाको रंग
सिम्रन परियारको मधुर स्वरमा सजिएको ‘चुना लाएर’ बोलको गीत सार्वजनिक भएको छ। दिनेश सुवेदीले रचना गरेको शब्दलाई बाबुल गिरीको संगीतले अझ भावपूर्ण बनाएको छ। भिडियोमा मोडल इशा परियारले आफ्ना आकर्षक नृत्यका साथ दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्। लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यसअघि नायक पल शाहसँगको ‘डार्लिङ डार्लिङ’ गीतमा पनि दमदार उपस्थिति जनाइसकेकी थिइन्। एक दर्जनभन्दा बढी भिडियोमा नृत्य ...

रिहानाको परिवारमा नयाँ सदस्यको आगमन

रिहानाको परिवारमा नयाँ सदस्यको आगमन
विश्वविख्यात पप स्टार रिहाना तेस्रो पटक आमा बनेकी छिन्। ३७ वर्षीया गायिकाले सेप्टेम्बर १३ मा छोरीलाई जन्म दिएकी हुन्। हलिउड मिडियाका अनुसार रिहानाले नवजात शिशुको पहिलो तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफ्ना प्रशंसकलाई खुसीको खबर सुनाएकी हुन्। तस्वीरमा गुलाबी पोशाकमा सजिएकी उनकी छोरी आमाको काखमा शान्तिपूर्वक निदाएको देखिन्छ। रिहानाले छोरीको नाम रकी आइरिस मेयर्स राखेको जानकारी समेत पोस...

‘न्याउली वनैमा’मा विजय र समृद्धिको प्रेमिल केमेस्ट्री

‘न्याउली वनैमा’मा विजय र समृद्धिको प्रेमिल केमेस्ट्री
भाइटीकाको अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वरिष्ठ बलराम’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । ‘न्याउली वनैमा’ शीर्षकको यो गीत लोक शैलीमा सजिएको छ, जसमा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीले स्वर दिएका छन् । गीतका शब्द तथा संगीत सिवाकोटी स्वयंले तयार गरेका हुन् । प्रेमभावलाई केन्द्रमा राखिएको गीतले प्रियतमलाई मनको गहिराइमा स्थान दिने भाव व्यक्त गर्छ । गीतको भिडियोमा ...