देवदहमा क्लोथ बैंक सञ्चालनमा

देवदहमा क्लोथ बैंक सञ्चालनमा
देवदह ,फागुन २८ गते । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बिच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले क्लोथ बैंकमा आएका कप...

फागुन २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

फागुन २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । साथै, अन्न लाभ पनि हुनेछ । नजिकका साथीभाई टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केहि कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनु पर्ने समय छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) नसोचेको ठाँउबाट धन लाभ हुने देखिन्छ । साथै, ब...

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र एपिएफ विजयी

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र एपिएफ विजयी
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै सुदूर समुह वि मा ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकको साथ दोस्रोे स्थानमा रहेको छ भने वागमत...

कान्तिपुर स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

कान्तिपुर स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस
विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयहरुले ध्यान दिनुपर्ने बताए । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षासँगै आजको आ...

‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिदै

‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई  प्रदान गरिदै
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ । विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ राशीको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने झी पुचः ले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अन...

‘शिरबन्दी’ गीतको भिडियो सार्वजनिक

‘शिरबन्दी’ गीतको भिडियो सार्वजनिक
इटहरी/ गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गितको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । भिडियोमा किराँती रितिरिवाज र संस्कृति झल्काउने चरित्र भेषभुषामा मोडलहरुलाई प्रस्तुत गरिएको छ । भिडियोमा परिवारले नस्वीकारेको मायाप्रेम र त्यसपछि भागीविवाह गरेको रोमान्चक कथालाई प्र...

पूर्व मन्त्री किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर ल्याए ‘पलपल बगिरहेछु’

पूर्व मन्त्री किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर ल्याए ‘पलपल बगिरहेछु’
काठमाडौं : पूर्व पर्यटन मन्त्री सुदन किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर शनिबार एक कार्यक्रमको आयोजना गरि बरिष्ठ नृत्य निर्देशक भैरव थापालाई सम्मान गर्दै पलपल बगिरहेछु गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘पलपल बगिरहेछु’को म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रस्तुत गीतमा माननिय सुदन किराँतीको शब्द, शान्तिराम राईको संगीत, देवेश राईको ...

निश्चित उमेरपछि सुरक्षित छ मदिरापान?

निश्चित उमेरपछि सुरक्षित छ मदिरापान?
विश्वविद्यालय जान घर छोडेको दिन अर्थात् १८ वर्ष पुगेपछि बेलायतमा रक्सी किन्न पाइन्छ। धेरै युवा धेरै मदिरा पिउँदा त्यसले आफ्नो आयुलाई असर गर्छ भन्नेबारे जानकार हुन्छन् तर पनि मदिरा उनीहरुका लागि कुल कुरा हो। चिकित्सकहरुका अनुसार युवा मस्तिष्कलाई मदिराले फरक तरिकाले असर गर्छ। यो उमेरमा मदिरापानले ज्ञानको विकासमा दिगो असर पुर्‍याउँछ। विश्वभरबाट आएका अनुसन्धानले उमेर र मदिराबारेको साझा धारणाहरू उल...

गायिका सुमी पराजुली र गायक वसन्त थापा को ‘चुम्मा चपक्कै’ भिडियो सार्वजनिक

गायिका सुमी पराजुली र गायक वसन्त थापा को ‘चुम्मा चपक्कै’ भिडियो सार्वजनिक
गायिका सुमी पराजुली र गायक वसन्त थापा को स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा गम्भीर विष्ट र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा गम्भीर र गरिमालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् । गम्भीर र गरिमासँगै कोरसहरुलाई जातीय भेषभुषा...

आजको राशिफल : वि.सं. २०८० फाल्गुन २८ गते सोमवार || श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० फाल्गुन २८ गते सोमवार || श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केहि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । काममा रोकावट र कममात्र फाइदा हुने समय छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरू...