द रेड सुटकेस’को फस्ट लुक्स सार्वजनिक
काठमाडौं, २९ फागुन
आगामी नयाँ वर्ष २०८१ को अबसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ रिलिज हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ ।
आगामी ३० चैतमा रिलिज हुने यो चलचित्रको फस्ट लुक्स (पोष्टर) मँगलबार सार्वजनिक गरिएको छ । योे फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन क...














