‘एडल्ट साइट’ मा वयस्क सामग्री बेच्ने शिक्षिक पक्राउ, गरियो कारबाही
रोम, १० चैत । एडल्ट सब्सक्रिप्शन साइट ‘ओन्ली फ्यान्स’ अनलाइन प्लेटफर्ममा भिडियो र तस्बिरहरू पोस्ट गरेर मानिसहरूले करोडौं रुपैयाँ कमाउँछन्। आज विश्वका धेरै देशहरूमा महिलाहरूले यो प्लेटफर्मलाई आफ्नो जीविकोपार्जनको माध्यमसमेत बनाएका छन्।
इटालीकी २९ वर्षीया एलेना मार्गाका लागि यो सामाजिक सञ्जाल प्लेटफर्म उनको जीविकोपार्जनको प्रमुख स्रोत पनि हो । यद्यपि, उनी पेशाले क्याथोलिक स्कूल शिक्षिका पनि...