नयाँ लोकदोहोरी गीत “वनको तरुल“ सार्वजनिक
काठमाडौँ – नेपाली संगीत क्षेत्रलाई नयाँ स्वाद र सिर्जनशीलतासहित एक नयाँ दोहोरी गीत “वनको तरुल “ सार्वजनिक भएको छ। लोकप्रिय गायक, संगीतकार विक्रमबाबु विश्वकर्मा को नेतृत्वमा तयार भएको यस गीतले लोक भावनामा आधुनिकता मिसाउँदै दर्शक–श्रोतामाझ नयाँ ऊर्जा दिन खोजेको छ।
गीतमा विक्रमबाबु विश्वकर्मा, शान्तिश्री परियार र विवेक खत्री को सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत पनि स्वयम् विक्रमबाबुले नै...