अम्बे मुरारीद्धारा पत्रकार अधिकारी सहित ९ जना सम्मानित

अम्बे मुरारीद्धारा पत्रकार अधिकारी सहित ९ जना सम्मानित
विराटनगर १३ पुस । अम्बे मुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १४ औं वार्षिकोत्सवका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा रेडियो नेपालको मोरङ संवाददाता कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट...

भव्य रुपमा सम्पन्न हुँदैछ मोरङ व्यापार संघको एक्स्पो

भव्य रुपमा सम्पन्न हुँदैछ मोरङ व्यापार संघको एक्स्पो
मोरङ व्यापार संघ विराटनगरले इतिहास रच्दै भव्य रुपमा मोरङ व्यापार संघको एक्स्पो समापन गर्ने दिन नजिकै आइपुगेको छ । सन् २०२३ को बिदाई सँगै सन् २०२४ लाई स्वागत गर्दै संघले एक्स्पो समापन गर्ने छ । संघले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर संघको एक्स्पोले इतिहास रच्न लागेको जानकारी गराए । पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजाल, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकासकुमार बेगवानी, उपाध्यक...

गुगलमा सबैभन्दा बढी सर्च गरिएकी पात्र टेलर स्विफ्ट

गुगलमा सबैभन्दा बढी सर्च गरिएकी पात्र टेलर स्विफ्ट
सन् २०२३ मा गुगलमा सर्वाधिक खोजिनेमा गायिका चर्चित पपस्टार टेलर स्विफ्ट बनेकी छन् । उनले यो वर्ष विभिन्न विधामा नयाँ कीर्तिमान कायम गरेकी छन् । सांगीतिक एल्बमको बिक्री र अन्तर्राष्ट्रिय संगीत यात्राबाट भएको कमाइले नै धनाढ्यहरूको सूचीमा नाम लेखाउने उनी पहिलो गायिका पनि बनेकी छन् । फोब्र्स म्यागजिन उनलाई आधिकारिक रुपमा अर्बपति घोषणा गरेको छ । म्यागजिनका अनुसार स्विफ्टको कुल सम्पत्ति १.१० ब...

एनसेलले कसरी बढायो नाफा ?

एनसेलले कसरी बढायो नाफा ?
फेरि एकपटक देश एनसेल मोबाइलले गर्माएको छ । यससँगै अस्वाभाविक मूल्यमा शेयर बिक्रि गर्ने कारोबारका कथाहरु उधिन्ने क्रम पनि शुरु भएको छ । एनसेलको मुख्य लगानीकर्ता एक्जिएटा युकेले नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई समेत पत्तो नदिई गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई गुपचुपमा शेयर बिक्रि गर्नुका पछाडि कुनै राजनीतिक वा अन्तर्देशीय व्यापारिक सञ्जालको हात हुनसक्ने भनी चर्चा चुलिए...

आजको राशिफल : वि.सं. २०८० पौष १३ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष १३ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ । वृष– पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन...

सनसिल्क दशैं भाइभका विजेता घोषणा

सनसिल्क दशैं भाइभका विजेता घोषणा
युनिलिभरको ब्रान्ड सनसिल्कले दशैंको अवसरमा आयोजना गरेको ‘सनसिल्क दशैं भाइभ-३’ प्रतियोगिताका विजेता घोषणा गरिएको छ। यो डिजिटल अभियानमा सजिना खनाल, सुस्मिता बन्जारा र विजया प्रधानलाई विजयी घोषणा गरिएको छ। यो प्रतियोगितामा चार हजार ४८५ जनाले भाग लिएका थिए। विजेतालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ पुस्कार प्रदान गरिएको छ। उनीहरूले सनसिल्क प्याकमा प्रस्तुत हुने मौका पनि पाउनेछन्। त्यस्तै, तीनै जन...

अदालतको आदेशपछि सिप बिल्डिङमा फेल भएकालाई पनि आवेदन खुला

अदालतको आदेशपछि सिप बिल्डिङमा फेल भएकालाई पनि आवेदन खुला
ईपीएस कोरियन भाषा परीक्षाअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुलाएको हो । शाखाले भोलि बिहान १० बजेदेखि ३ बजेसम्म सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्कसहित कार्यालयमा उपस्थित हुन भनेको छ । तोकिएको समयमा सम्पर्क हुन नआएक...

हर्क साम्पाङको अर्को हर्कत, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको ठाउँमा यलम्बर

हर्क साम्पाङको अर्को हर्कत, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको ठाउँमा यलम्बर
सामाजिक सञ्जालमा चर्का अभिव्यक्ति र कतिपय कार्यशैलीका कारण विवाद र चर्चामा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अर्को विवादमा तानिएका छन् । उनले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि विवादमा परेका हुन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै आएका साम्पाङले अब आफ्नो कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो राखिएको बताएका छन् । उनले फेसबुकमा लेखेका...

सिभिल हस्पिटलका कर्मचारी आन्दोलित

सिभिल हस्पिटलका कर्मचारी आन्दोलित
राजधानीको मिनभवनस्थित सिभिल हस्पिटलमा कार्यरत कर्मचारीहरुले आन्दोलन थालेका छन् । लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरुले आफ्ना माग पूरा गरियोस् भन्दै धर्ना दिएको बताएका छन् । हस्पिटलमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीहरुको हकहितका लागि हस्पिटलको विनियमावली संशोधन गर्नुपर्ने भनिएको छ । त्यसैगरी विनियमावली संशोधन गर्दा निजामती कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरुलाई अनिवार्य सहभा...

गायक सचिन रौनियारको ‘औधी माया’ मा गरिमा

गायक सचिन रौनियारको ‘औधी माया’ मा गरिमा
‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । यस अघि सचिनले पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन ए कान्छी, ए माया कहाँ छौ कहाँ, ...