फेसियल हाउसको १६ औं बार्षिकोत्सव सम्पन्न

फेसियल हाउसको १६ औं बार्षिकोत्सव सम्पन्न
पुरानो फेसियल हाउसको रुपमा परिचित ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ अनाथ असाहायहरुलाई सहयोग गर्दै आफ्नो १६ औं बार्षिकोत्सब मँगलबार मनाएको छ । रश्मिलाज फेसियल हाउसले आफ्नो १६ औ बार्षिकोत्सब पौष १० गते काठमाडौँको गोंगबू टाउन प्लानिङ अबस्थित मानब सेवा आश्रममा आश्रित ५६ जना बृद्धा असक्त आमाहरु र अनाथ बालबालिकाहरुलाई मिष्ठान्न भोजन गराएको छ । सो क्रममा त्यहाँ रहेका व्यक्तिहरुका लागि विभिन्न खाद...

टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन

टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् । उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे । त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे । व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट का...

बल्खुमा विश्वविद्यालयका विद्यार्थीहरुको प्रदर्शन

बल्खुमा विश्वविद्यालयका विद्यार्थीहरुको प्रदर्शन
त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै विरोध प्रदर्शन भएको छ । त्रिवि स्ववियुको नेतृत्वमा विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै आज परीक्षा नियन्त्रण कार्यालय, बल्खु अगाडि प्रदर्शन गरिएको हो । उनीहरुले ‘परीक्षा उत्तीर्ण गर्नभन्दा प्रमाणपत्र लिन किन यति धेरै सास्त...

धरानका मेयर हर्क साम्पाङ्ग संग ‘खजुरे ब्रो’ टिम

धरानका मेयर हर्क साम्पाङ्ग संग ‘खजुरे ब्रो’ टिम
काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरि रहेको छ । कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि चलचित्र ‘षडङ्ग’को निर्देशन गरेका थिए। नबीन मानन्धर र सुरज...

शेयर बजार १७ अङ्कले घट्यो, ५ अर्ब २४ करोड रुपैयाँको कारोबार

शेयर बजार १७ अङ्कले घट्यो, ५ अर्ब २४ करोड रुपैयाँको कारोबार
काठमाण्डाै – शेयर बजार आज बुधवार दाेहाेराे अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेपनि आज सात वटा कम्पनीको शेयर १० ...

१ कराेड १५ लाख रुपैयाँ घुस लिएकाे आराेपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

१ कराेड १५ लाख रुपैयाँ घुस लिएकाे आराेपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
काठमाण्डाै – एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारकाे कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने त...

आजको राशिफल : वि.सं. २०८० पौष ११ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष ११ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० पौष ११ गते बुधवार तदनुसार ई. सं. २०२३ डिसेम्बर २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, चन्द्रास्त : बिहान ०६:५७ बजे र चन्द्रोदय : साँझ ०५:१९ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सू...

पाँचौ दिनमा ७ करोडको कारोवार, ८० हजारबढीले गरे अवलोकन

पाँचौ दिनमा ७ करोडको कारोवार, ८० हजारबढीले गरे अवलोकन
विराटनगर–मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ मा सोमबार साँझ जम्मा भएको भिड देखेर प्रजिअ प्रेमप्रसाद भट्टराईले सोधे ‘यतिका मानिस कहाँवाट आएका हुन?’ सोमवार साँझ विराटनगर २ शंकरपुरमा दर्शकको खचाखच देखेर प्रजिअ भट्टराई ट्रेड एक्स्पोका आयोजकहरुसंग जिज्ञासा राखे ।े जिज्ञासालाई सान्त पार्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र पूर्वअध्यक्ष महेश जाजुले भने विराटनगर र आसपासका हुन सिडियो साव । उनीहरुले स...

१२ करोडको कण्डम किन्दा सरकारलाई २४ हजार फाइदा

१२ करोडको कण्डम किन्दा सरकारलाई २४ हजार फाइदा
नेपालमा पछिल्लो पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि मंसिरसम्म १२ करोड दुई लाख रुपैयाँको कण्डम विदेशबाट ल्याइएको छ । सो अवधिमा एक करोड ९४ लाख वटा कण्डम नेपाल भित्रिएको हो । यसबाट राज्यकोषमा २४ हजार रुपैयाँ कर वापत दाखिला भएको छ । नेपालमा मुख्यतयाः चार देशबाट कण्डम आयात हुँदै आएको छ । भारतबाट १० करोड ९४ लाख रुपैयाँ बराबरको ...

समिक्षा र गौरवको अभिनयमा ‘कलीलो यौवन’ सार्वजनिक

समिक्षा  र गौरवको अभिनयमा ‘कलीलो यौवन’ सार्वजनिक
गायक प्रबिन वेडवालको स्वरमा रहेको ‘कलीलो यौवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केपी आचार्यको शब्द , इन्द्र राज परियारको संगीत रहेको छ । गीतको एरेन्ज भने आदेश गुरुमाचन को छ । गीतमा प्रेम र प्रेमील जोडि विचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ । युदिन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको भिडियोमा समिर राईको कन्सेप्ट रहेको छ । आफुलाई म...