सातौ मनास्लु राष्ट्रिय एवार्ड संगीतकार लक्ष्मण पोखरेललाई प्रदान

सातौ मनास्लु राष्ट्रिय एवार्ड संगीतकार लक्ष्मण पोखरेललाई प्रदान
युवा संगीतकार लक्ष्मण पोखरेल सातौ मनास्लु राष्ट्रिय एवार्ड २०८० बाट सर्वोकृष्ट संगीतकारको एवार्डबाट सम्मानित भएका छन् । मनास्लु मिडिया प्रा.लि.ले प्रत्येक वर्ष मनास्लु पोष्टको सातौ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्यउने व्यक्तिहरुलाई सम्मान र एवार्ड वितरण गर्दै आएकोमा यस वर्ष संगीत तर्फ पोखरेलाई उक्त एवार्ड सहित सम्मान गरिएको थियो । शनिबार राष्ट्रिय नाचघरमा आयोजीत उक्त कार्यक्र...

प्रीतिको ‘चुटुक्क’ लोकार्पण

प्रीतिको ‘चुटुक्क’ लोकार्पण
काठमाडौं । साहित्यकार प्रीति आत्रेय ज्ञवालीको मुक्तक संग्रह ‘चुटुक्क ’ लोकार्पण गरिएको छ । शनिवार राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त मुक्तक संग्रहको लोकार्पण गरिएको हो । अघिल्लो वर्ष उनले अनुभूतिको इन्द्रेणी नामक कविता संग्रह सार्वजनिक गरेकी थिइन् । कम्बोडियालाई कर्मभूमि बनाएकी आत्रेयले लेखेको ‘तिमी मेरो पूजा’ बोलको प्रेम प्रणय सम्बन्धी गीत र तीज गीत ‘आ...

सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी

सम्झन्छु म तिमीलाईमा रोमान्टिक अवतारमा देखा परे रबिन र सोफी
काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ । कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुस् खमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् । माया हेर...

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)
काठमाण्डौं गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायांकन गरेक...

आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि

आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि
अर्जुन काफ्ले स्याङ्जा, पुस ७ गते । चौथो क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका गोपाल तामाङले जित्नु भएको छ । पुतलिबजार नगरपालिका ९ कोल्मामा शनिबार भएको दौडमा तामाङले एक घण्टा ३१ मिनेट ५६ सेकेन्डमा २५ किमीको दुरी पार गर्नु भएको हो । तामाङले उपाधि सहित ५० हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पार्नु भएको हो । दौडमा गोरखाका संजय श्रेष्ठले एक घण्टा ३३ मिनेट ४३ सेके...

वि.सं.२०८० पौष ०८ गते आइतबार को राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० पौष ०८ गते आइतबार को राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ। स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ। साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ। स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। वृष– विशिष्ट जनसँग मित्रता बढ्न सक्छ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। बुद्धिको उपयोगले काम लिने समय छ। प्र...

‘अपाङ्गता भएका व्यक्तिको राजनीतिमा सहभागिता खै?’

‘अपाङ्गता भएका व्यक्तिको राजनीतिमा सहभागिता खै?’
अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक तहमा उचित सहभागिता नगराएको भन्दै सरोकारवालाले गुनासो गरेका छन्। निर्वाचनमा पनि अपाङ्गता वा अल्पसंख्यक भनेर तोकिँदा अपाङ्गता भएका व्यक्तिको उपस्थिति हुन नसकेको उनीहरूले बताए। दलहरूले पनि अपाङ्गता भएका व्यक्तिको राजनीतिमा सहभागिता बढाउन ध्यान नदिएको उनीहरूको गुनासो छ। नेत्रहिन युवा संघ नेपालको आयोजनामा पोखरामा अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता सम्बन्धि...

मोडल: शिवानी कुँवर

मोडल: शिवानी कुँवर
मोडलः शिवानी कुँवर वार्डरोवः मिरर दि फेशन अपारेल (ट्रेड मल पोखरा, थर्ड फ्लोर) फोटो: सञ्जय शाक्य

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग
ताप्लेजुङ । जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी क...

तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री

तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री
काठमाडौं । नेपालका तीन जना ई-स्पोर्ट्सको रेफ्री बनेका छन् । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन जना प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् । आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत् रेफ्री लाइसेन्समा दुई दिने कक्ष...