अस्ताए साहित्यकार एसपी आशा

अस्ताए साहित्यकार एसपी आशा
साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ। प्रोस्टेट क्यान्सरबाट पीडित उनको बुधबार उपचारका क्रममा बिएन्डबी अस्पतालमा निधन भएको हो। २००० साउन १५ गते जन्मिएका एसपीका नेपाली इतिहासमाथि विभिन्न कृतिहरू प्रकाशित छन्। उनका ‘एक आँखे’, ‘दुई मुकुण्डो’, ‘अभाग’, ‘सिस्टर शोभा’, ‘अन्तिम अभिलाषा’, ‘डाक्टर डी’, ‘महासामन्त’, ‘रक्तसम्मान’, ‘एक बाबाको जीवनी’, ‘द्रव्य शाह’, ...

च्यातिएको डायरी

च्यातिएको डायरी
‘आमा, यी नचाहिने थोत्रा सामान किन ल्याउनुहुन्छ? त्यसै त कोठा सानो, त्यैमाथि यी चिजले कोठा साँघुरो हुन्छ, दिक्क लाग्ने,’ म आमालाई कराउँदै भन्छु। आमाले सुन्नु भए पो। मेरी आमा टिचिङ अस्पतालमा सरसफाइको काम गर्नुहुन्छ। बाबासँग छुट्टिएर आमाले मलाई दुःखले पढाउँदै हुनुहुन्छ। मलाई पछि बाबाआमासँगै राख्ने मन छ। कोटेश्वरमा कोठा छ आमा र मेरो। बिहान-बेलुकी घरबेटीका छोराछोरी ट्युसन पढाउँछु। त्यही भएर कोठा भाडा त...

‘दिमाग खराब’ को उत्साहजनक ‘ओपनिङ’

‘दिमाग खराब’ को उत्साहजनक ‘ओपनिङ’
नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा प्रदर्शन सुरु भएको छ। मध्यपूर्वका देशहरू दुबई, बहराइन र कतारमा एकसाथ फिल्मको प्रदर्शन सुरु भएको हो। तीनै देशमा फिल्मले उत्साहजनक ओपनिङ गरेको मध्यपूर्वका वितरक अनिशसिंह ठकुरीले बताए। ठकुरीका अनुसार फिल्मले दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ। ‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो,’ ठकु...

कतारमा कवि कृसु क्षेत्रीको कविता वाचन

कतारमा कवि कृसु क्षेत्रीको कविता वाचन
कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली सङ्घ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो। महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार...

मण्डलामा ‘मानिस हराएको सूचना’

मण्डलामा ‘मानिस हराएको सूचना’
काठमाडौँ, मङ्सिर २ गते । लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्वीकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ । नाटक ‘मानिस हराएको सूचना’ मा यस्ता अनेकौँ पीडालाई समेट्दै अन्धकारबाट उज्यालोतर्फ जान खोजिएको छ ।...

चार देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई ६७ रनले हरायो

चार देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई ६७ रनले हरायो
काठमाण्डाै - चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको छ । हङकङमा आज बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा सङ्गीता राईले ३ र पूजा महतोले २ विकेट लिइन् । त्यसअघि नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक ...

महिला टी–२० क्रिकेट सिरिज: नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

महिला टी–२० क्रिकेट सिरिज: नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य
काठमाडौं– ४ देश सम्मेलित महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ। हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको हो। नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्। ३२ बल सामना गरेकी उनले ५ चौका प्रहार गरिन्। यस्तै, कप्तान इन्दु बर्माले २७ रन बनाइन्। ३१ बलको सामना गरेकी उनले २ चौका प्रहार गरिन...

मोडलिङमा कसरी करियर बनाउने ?

मोडलिङमा कसरी करियर बनाउने ?
मोडलिग आज पनि युवावर्गलाई सपनाको संसार लाग्दछ तर अब यसलाई करियरका रूपमा पनि अपनाउन थालिएको छ । यस करियरमा पैसा, नाम, प्रसिद्धि र ग्ल्यामर सबै छन् । ठूलो संगतिमा क्याटवाक गर्ने युवायुवती पनि यही मोडलिग संसारका हिस्सा हुन् । अरु मानिस पनि यस संसारका हिस्सा बन्न सक्छन् । आवश्यकता छ त केवल आफूभित्र छुपेको प्रतिभालाई निखार्ने र दर्शकको मूड क्यामेरा र तेज प्रकाशसाग तालमेल मिलाउने मोडलिगको संसारमा आफ्नो ...

के तपाई नियमित कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा

के तपाई नियमित कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा
सबैको मनमा एउटै सोचाई छ कि हामीले सेवन गर्ने कफी हाम्रो शरीरका लागि हानिकारक हुने गर्दछ । कफीमा एक प्रकारको रसायन हुन्छ जसले दिमागमा असर गर्छ भन्ने मान्यता रहेको छ । तर अध्ययनहरुले कफी सेवन गर्दा बिभिन्न फाईदा हुने कुरालाई उल्लेख गरेका छन् । कफी सही मात्रामा सेवन गर्नाले कलेजो सम्बन्धि जटिलता, फ्याटी लिभर र लिभर सिरोसिस जस्ता समस्याहरुको जोखिम कम गर्नका लागि लाभदायक हुने अध्ययनले देखाएको छ । अध...

आजको राशिफल : वि.सं. २०८० मङ्सिर २ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर २ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। वृष– समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा ...