सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई
काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरेका हुन् ।   यात्राका क्रममा जलवायु परिवर्तनको ...

भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयुबवाट कमाउनुहोस् पैसा

भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयुबवाट कमाउनुहोस् पैसा
काठमाडौं, १५ बैशाख । अब युट्युब भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत पनि बनिरहेको छ । जहाँ पहिले मानिसहरुले भिडियो हेर्दा धेरै भ्युज पाए मात्र पैसा पाउँछ भन्ने सोच्ने गर्दथे, अहिले त्यो सोचले पनि पछि हटेको छ ।   आज यटयुबमा कमाउने अन्य तरिकाहरू छन्, जसको माध्यमबाट मानिसहरूले प्रत्येक महिना हजारौं र लाखहरू कमाउँदैछन् र त्यो पनि करोडौं भ्यूहरू बिना नै । त्यसो भए हामीलाई ती चार स्मार...

निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’

निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’
मुम्बई, १५ बैशाख । बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् ।   हालै  ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी छन्।    अभिनेत्रीले साजिदलाई ‘फोहोरी मान्छे’ भनेकी छिन् र उनले फिल्म उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर धेरै महिलाको अपमान गरेको बताइन् । नविन बोलेले हालै एक अन्तर्वार्तामा निर्...

विराटनगरमा जोखिम व्यवस्थापन तथा बीमासम्बन्धी एकदिवसीय सेमिनार

विराटनगरमा जोखिम व्यवस्थापन तथा बीमासम्बन्धी एकदिवसीय सेमिनार
काठमाडौं । विराटनगरमा शनिबार जोखिम व्यवस्थापन तथा बीमासम्बन्धी समसामयिक विषयमा एकदिवसीय सेमिनार सम्पन्न भएको छ। नेपाल बीमा अनुसन्धान तथा व्यवस्थापन संघ (एनआईआरएमए) को आयोजना र नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (एनआईपीएस)को सहकार्यमा सम्पन्न कार्यक्रममा जीवन बीमा, निर्जिवन बीमा तथा लघु बीमा कम्पनीबाट १६० जना कर्मचारीको सहभागिता थियो सेमिनारको उद्घाटनसत्र एनआईपीएसको कोशी प्रदेश अध्यक्ष खड्गबहा...

राष्ट्रिय करातेमा पुलिस च्याम्पियन

राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
काठमाडौँ, वैशाख १४ गते । नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। सातदोवाटोस्थित कराते एकेडेमीमा भएको प्रतियोगितामा पुलिसले नौ स्वर्ण, एक रजत र दुई कास्यंसहित १२ पदक जितेर च्याम्पियन बनेको हो । सशस्त्र प्रहरी बल (एपिएफ) क्लब दोस्रो भयो। उसले चार स्वर्ण, ६ रजत र तीन कांस्य गरी १३ पदक जित्यो । त्रिभुवन आर्मी क्लब तीन स्वर्ण, ६ रजत रदुई क...

सप्तरीमा बस दुर्घटना : तीन जनाको मृत्यु, २२ घाइते

सप्तरीमा बस दुर्घटना : तीन जनाको मृत्यु, २२ घाइते
सुधा देव भारदह(सप्तरी), वैशाख १४ गते । सप्तरीको कञ्चनपुर नगरपालिका–१० बदगामास्थित पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नं. को यात्रु बाहक बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा अन्य २२ जना घाइते भएका छन् । दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । उहाँहरुको पहिचान खुल्न सक...

२०८२ साल वैशाख १५ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साल वैशाख १५ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । वृष– प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्...

शेयर बजार सामान्य बढेको दिन १० अर्ब ८७ करोड रुपैयाँको कारोबार

शेयर बजार सामान्य बढेको दिन १० अर्ब ८७ करोड रुपैयाँको कारोबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ५८ अङ्कले बढेर २ हजार ६ सय ६१ दशमलव ६० विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड र व्यापार समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बज...

१९ वर्षमुनिको साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

१९ वर्षमुनिको साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
काठमाण्डाै – १९ वर्षमुनिको साफ पुरुष च्याम्पियनशिप फुटबलका लागि नेपाली टोली घोषणा भएको छ । आउँदो मे ९ देखि १८ सम्म भारतमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । प्रतियोगितामा नेपाल समूह 'बी' मा छ । यो समूहमा नेपाल, आयोजक भारत र श्रीलङ्का छन् । यस्तै समूह 'ए' मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् । यस्तो छ टोली– गोलकीपर : भक्...

चीनमा परालबाट बनाइयो जनावरका बिशाल कलाकृति

चीनमा परालबाट बनाइयो जनावरका बिशाल कलाकृति
काठमाडौं, १४ बैशाख । अन्तर्राष्ट्रिय स्केरेक्रो कला महोत्सव २०२५ निङ्शिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरको मिङ्कुई लेक राष्ट्रिय वेटल्याण्ड पार्कमा सुरु भएको छ।    ‘चमत्कार’ को विषयवस्तुमा केन्द्रित, चिनियाँ कृषि र आधुनिक कलाको मिश्रण प्रस्तुत गर्दै ३० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको विशाल प्रदर्शनी क्षेत्रमा ४० वटा विशाल स्कायरक्रो र स्ट्राका मूर्तिहरू राखिएको चिनियाँ समाचार संस्था स...