अस्मिता अधिकारीको नयाँ गीतमा प्रियंका र नाजिरको अभिनय

अस्मिता अधिकारीको नयाँ गीतमा प्रियंका र नाजिरको अभिनय
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा तयार लभ पर्ला जस्तो छ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र मिक्स तथा मास्टरिगं किशोर थापाको रहेको छ । छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले एक प्रेम...

‘घुम्तीमा जुधेको आँखा’ मा नायिका मिरुना मगर र रोशनको अभिनय

‘घुम्तीमा जुधेको आँखा’ मा नायिका मिरुना मगर र रोशनको अभिनय
काठमाडौं– गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरी स्वयंकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ । मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो ।रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प...

गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ श्रोता/दर्शकमाझ

गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ श्रोता/दर्शकमाझ
काठमाडौं, । गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ श्रोता/दर्शकमाझ आएको छ । आलिफ खान र रचना रिमालको स्वर, राजेन्द्र बजगाईंको सङ्गीत एवम् सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टको निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोमा बाल कलाकारमा निवसोन र रि...

एडलेडमा पुगेर टुंगियो मंगोलियन हार्टको अष्ट्रेलिया टुर, दर्शकले भने– ‘अब १० वर्षपछि होइन, चाँडै फर्की आउ…’

एडलेडमा पुगेर टुंगियो मंगोलियन हार्टको अष्ट्रेलिया टुर, दर्शकले भने– ‘अब १० वर्षपछि होइन, चाँडै फर्की आउ…’
अष्ट्रेलिया । चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ । १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगितिक यात्रा आइतबार एडलेडमा पुगेर टुंगिएको हो । ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो अन्तिम प्रस्तुति दिएको हो । १० वर्षपछि मंगोलियन हार्ट अष्ट्रेलियाको टु...

न्युयोर्कबाट उर्मिलाले ल्याइन ‘मेरो बुवाको घर’ ( भिडियो )

न्युयोर्कबाट उर्मिलाले ल्याइन ‘मेरो बुवाको घर’ ( भिडियो )
काठमाडौं – गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत 'मेरो बुवाको घर'को फिमेल भर्सनमा सार्वजनिक भएको छ। दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन्। भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवार फिचर्ड छन्। अमेरिकामा छायाँकन गरिएको यस भिडियोलाई विक्की पुलामीको छायाँकन र निर्देशनमा तयार पारिएको हो। भिडियोलाई बिष्णु ख...

नेपालकी शन्नी शाहीले जितिन् मिसेस युनिभर्समा लोयल अवार्ड

नेपालकी शन्नी शाहीले जितिन् मिसेस युनिभर्समा लोयल अवार्ड
काठमाडौं, १७ बैशाख हाल बेलायतमा बस्दै आएकी मिसेस नेपाल युनिभर्स शन्नी शाहीले अन्तराष्ट्रिय ब्युटी पेजेन्टमा सफलता हाँसिल गरेकी छिन् । केही महिना अघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि उनी हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी भएकी थिईन् । विवाहित महिलाहरुको सोही अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा यी सुन्दरीले ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी हुन् ...

वि.सं. २०८० बैशाख १९ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८०  बैशाख १९  गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । वृष– छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ...

निरु कार्कीको प्रस्तुतिमा दिनेश श्रेष्ठको लय शब्द “ओले ओले” सार्बजनिक (भिडियो सहित)

निरु कार्कीको प्रस्तुतिमा दिनेश श्रेष्ठको लय शब्द “ओले ओले” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ बैशाख १६ - स्थायी घर नुवाकोट भएका र हाल प्रबासमा रहेका लोकप्रिय कलाकार दिनेश श्रेष्ठको लय शब्दमा फेरी पनि अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत निरु कार्कीको प्रस्तुतिमा "ओले ओले" बोलको रहेको छ । गायक तथा सर्जक दिनेश, नेपाल हुँदा पनि आफ्नो सांगीतिक यात्रालाई उही जोस जाँगरका साथमा अगाडी बढाउदै आएका थिए । उनि अहिले रोजगारीको शिलसिलामा प्रबासमा रहेका छन् । बिरानो देशमा पुग्दा पनि दिनेशले...

साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक

साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक
काठमाण्डौ, १६ बैशाख । कवि ,मुक्तकार , गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्त्व्य पुष्पा धमला ले राखेकी थिइन। बरिष्ठ ...

सागर लम्साल (बले) र अनु पराजुलीको अभिनयमा “सोल्टी सोल्टीनी” बजारमा (भिडियो सहित)

सागर लम्साल (बले) र अनु पराजुलीको अभिनयमा “सोल्टी सोल्टीनी” बजारमा (भिडियो सहित)
काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गायिका माया पार्दे र दिनेश क्षेत्रीको सुमधुर आवाज रहेको लोक गीत “सोल्टी सोल्टीनी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा दिनेश क्षेत्रीको शब्द, संगीत रहेको छ । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको एर...